५ आश्विन २०८१ शनिबार
image/svg+xml

सामूहिक अर्गानिक तरकारी खेतीमा रमाउदै किसान

मेयर खत्रीले सरनटाडी देशकै नमूना गाउँको रुपमा रहेकाले सबै कृषक एकजुट भएर कृषिमा लाग्न आग्रह गरे। सरनटाडीलाई नगरपालिकाले सिमी पकेट क्षेत्र घोषणा गरेको छ।

रूपन्देही कारागार जीर्ण, जोखिममा कैदी

८६ वर्षअघि निर्माण भएको रूपन्देही जिल्ला कारागार भवन जीर्ण बनेको छ। १९९० सालमा निर्माण भएको कारागारका दुई भवन जीर्ण छन्। भवन जीर्ण हुँदा कैदी–बन्दी जोखिममा छन्।

दाउफिन्स सेमिफाइनलमा

रूपन्देही ११ लाई २–० ले पराजित गर्दै क्यामरुनको दाउफिन्स फुटबल क्लब झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । तीनवटा प्रतिष्ठित गोल्डकपको उपाधि हात पार्न सफल क्यामरुनी क्लबको जितसँगै झापा गोल्डकपको पहिलो चरणका खेल सकिएका छन् ।

सडन डेथबाट रूपन्देही सेमिफाइनलमा

सुनसरी ११ लाई सडेन डेथमा  ५–४ ले निराश पार्दै  आयोजक लाली रूपन्देही ११ आइतबार बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

डिपिएलमा आज पनि दुई खेल

धनगढी प्रिमियर लिग (डिपिएल) तेस्रो संस्करणको दोस्रो दिन पनि दुई ओटा खेल हुँदैछन्। पहिलो खेल प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान फाप्लामा सिवाइसी अत्तरीया र धनगढी स्टार्सबीच बिहान नौ बजे हुँदै छ।

झापा गोल्डकप : नेपाल पुलिस र रूपन्देही ११ भिड्दै

मोफसलकै सर्वाधिक पुरसकार राशिको तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगितामा आइतबार (आज) नेपाल पुलिस क्लब र रूपन्देही ११ आमने सामने हुँदैछनन्। खेल बिर्ताबजारस्थित डोमालाल राजबंशी रंगशालामा दिउँसो २ः४५ मा सुरू हुँनेछ।

रूपन्देही सेमिफाइनलमा

एपिएफलाई ३–१ ले पराजित गर्दैैै अग्नि रुपन्देही ११ बिहीबार मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै रूपन्देही एपिएफसँग झापाली मैदानमा केही समयअघि भएको दुधे गोल्डककोे पराजयको पनि बदला लिन सफल भएको छ ।

यस्ता छन् रूपन्देहीबाट सिफारिस उम्मेदवार

रूपन्देहीमा प्रमुख दलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेका छन् । पाँच निर्वाचन क्षेत्र रहेको जिल्लामा नेपाली कांग्रेस, एमाले, राप्रपा, नयाँ शक्तिलगायतका दलले  प्रत्यक्ष र समानुपातिकतर्फ सिफारिस गरेका छन्।

रूपन्देहीलाई हराउँदै विराटनगर फाइनलमा

सुशील कँडेलको ४ विकेटप्रेरित विराटनगर किंग्सले बुधबार रूपन्देही च्यालेन्जर्सलाई २९ रनले हराउँदै सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको फाइनलमा स्थान पक्का गरेको छ।

रणनीति बुन्दै रूपन्देही  र विराटनगर

विराटनगर किंग्सका कप्तान शरद भेषावकरले सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगअन्तर्गत बुधबार हुने प्लेअफका लागि मानसिक रूपमा तयार भएको बताएका छन् ।

रूपन्देहीलाई हराउँदै चौराहको पुनरागमन

राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको धनगढी टिम चौराहले सोमबार नाटकीय खेलमा रूपन्देही च्यालेन्जर्समाथि योजनाअनुसारकै नतिजा निकालेर धनगढी प्रिमियर लिग (डिपिएल) मा पुनरागमन गरेको छ। रूपन्देहीलाई ६ विकेटले हराउँदै चौराहले प्रतियोगितामा कमब्याक गरेको हो।

विराटनगरमाथि रूपन्देहीको जित

रूपन्देही च्यालेन्जर्सले धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा अपराजित यात्रालाई जारी राख्ने क्रममा आइतबार विराटनगर किंग्सलाई ६१ रनले हराएको छ। जितपछि रूपन्देही अंकतालिकाको शीर्ष स्थानमा छ।

रूपन्देहीद्वारा दुर्गापुर पराजित

४ लाख रुपैयाँ पुरस्कार राशिको माइभ्याली गोल्डकपको शुक्रबारको प्रि–क्वार्टरफाइनलमा अग्नि रूपन्देही–११ ले भारत कोलकाताको दुर्गापुर स्टिल क्लबलाई पराजित गरेको छ। निर्धारित समयमा १–१ को बराबरी र इन्जुरी समयमा पनि कतैबाट गोल हुन नसकेपछि टाइब्रेकरबाट निर्णय लिइएको हो।

रूपन्देहीलाई नेपालगन्ज गोल्डकप

अग्नि रूपन्देही–११ ले ‘टुबोर्ग दोस्रो नेपालगन्ज गोल्डकप प्रतियोगिता’ को उपाधि हात पारेको छ। सहिद स्मारक 'ए' डिभिजन लिगको टोली सिएमजी संकटा क्लबलाई सडन डेथमा हराउँदै रूपन्देहीले उपाधि जितेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्