५ आश्विन २०८१ शनिबार
image/svg+xml

टाइब्रेकरबाट रूपन्देही सेमिफाइनलमा

खेलको अन्त्यतिर कालु थापाको गोलले पुनरागमन गरेको रूपन्देही ११ धरानमा जारी १९आँै बूढासुब्बा रेडबुल गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। १–० ले पछि परेको अवस्थामा खेल बराबरी गर्दै रूपन्देहीले सफलता हासिल गरेको हो।

रूपन्देहीलाई उदयपुर गोल्डकप

गोलकिपर दिलीप क्षत्रीले उत्कृष्ट प्रदर्शन गरेपछि रूपन्देही–११ ले चौथो उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बिहीबार रूपन्देहीले मोरङ–११ लाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्