६ पुस २०८२ आइतबार
image/svg+xml

एमाले महाधिवेशनबाट ‘जेन-जी विद्रोह’ अस्वीकृत

नेकपा एमालेको ११औं महाधिवेशनले ‘जेनजी विद्रोह’का नाममा मुलकमा भएको विध्वंस र राजनीतिक परिवर्तनलाई अस्वीकार गरेको छ।

कार्की सरकारका सय दिन: मिसन निर्वाचन, तयारी तीव्र

जेन-जी आन्दोलनको बलमा सुशीला कार्की नेतृत्वमा बनेको सरकारको सय दिन शनिबार पुग्दैछ।

१० बुँदै दावी प्रस्तुत गर्दै शंकरले भने: एमालेमा सक्षम नेतृत्व चयन भयो

नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको दाबी गरेका छन् । महासचिवमा दोस्रो पटक निर्वाचित भएपछि उनले यस्तो दाबी गरेका हुन् ।

अब नराकोटबाटै नागरिकता

‘सरकारी सेवा लिनकै लागि महँगो खर्च र समय खेर फाल्नुपर्दैन,’ मयालाल भन्छन्, ‘यही हो परिवर्तन र संघीयताको मर्म।’

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ ।

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के अनुगमन गर्दा दुई जना उपसचिवसहित ७२ जना कर्मचारी अनुपस्थित रहेको भेटिएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

हारेपछि गोकुलको प्रतिक्रिया: खाल हारियो, च्याँखे जितियो

अब पार्टीले अह्राएको काम गर्ने प्रतिक्रिया दिएका छन्। ‘अब लाए अह्राएको गर्ने,नलाए सुन्ने, हेर्ने र ताली बजाउने’, उनले अगाडी लेखेका छन्।

रास्कोटका दुई विद्यालयमा बने पहुँचयुक्त शौचालय

कालीकोटको रास्कोट नगरपालिकाका दुई सामदायिक विद्यालयलाई पहुँचयुक्त शौचालय निर्माण गरी हस्तान्तरण भएको छ ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलले दिए मुख्यमन्त्री यादवलाई विश्वासको मत

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

रविको थुनामुक्त आदेशमा ‘सेटिङ’को आरोप: न्यायाधीशविरुद्ध उजुरी

‘बाहिर सुनिएअनुसार’ भन्दै सफलले लामिछानेले ‘निवेदन दर्ता गराउन र आफूअनूकुल आदेश गराउनको लागि लाखौँ रुपैयाँ खर्च गरेको समेत चर्चा’ रहेको दाबी गरेका छन्।

उपत्यकाव्यापी वक्तृत्वकलामा बुढाथोकी प्रथम

भक्तपुरमा शुक्रबार भएको उपत्यकाव्यापी आमन्त्रित वक्तृत्वकला प्रतियोगितामा माउण्ड भ्यू स्कुल बालकोट भक्तपुरका सोहिना बुढाथोकी प्रथम भएकी छिन् ।

नेताको कार्य विभाजन जिम्मेवारी सचिवालयलाई

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजनको जिम्मेवारी पार्टीको सचिवालयलाई दिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्