१७ असार २०८१ सोमबार
image/svg+xml

पाकिस्तानका राष्ट्रपति र गृहमन्त्रीले आफ्नो कार्यकालभरी तलब नलिने

पाकिस्तानका नव निर्वाचित राष्ट्रपति आशिफ अली जरदारीले आफ्नो कार्यकालमा तलब नलिने घोषणा गरेका छन्।

चीनविरूद्ध पश्चिमा अतिरञ्जना

छिमेकी मित्र राष्ट्र चीनको राजनीतिमा हरेक वर्ष वसन्त पर्वको समाप्तिसँगै हुने दुई सदन, राष्ट्रिय जनकांग्रेस र चिनियाँ जनसल्लाहकार सभाको बैठकलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा विशेष चासोका साथ लिने गरिन्छ।

सात महिनामा आठ खर्ब ३९ अर्ब विप्रेषण, १२ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह, चालु खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकहरू सकारात्मक देखिएका छन्।

गैरखाद्य भन्दा खाद्यवस्तुको मूल्यवृद्धि बढी

गत वर्षको तुलनामा यस वर्ष उपभोक्ता मुद्रास्फीति केही घटेको देखिएपनि गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मुद्रास्फीति बढेको देखिएको छ।

आत्महत्याको आर्थिक क्षति १० खर्ब पाउण्ड

बेलायतमा हरेक वर्ष हुने आत्महत्याको आर्थिक मूल्य १० खर्ब पाउन्ड हुने गरेको अध्ययनले देखाएको छ।

चीनको आर्थिक विकासले नेपाललाई पनि फाइदा पुग्छ: विज्ञ

छिमेकी मुलुक चीनले गरेको आर्थिक विकासले नेपाललगायतका छिमेकी मुलुकलाई फाइदा पुग्न सक्ने बताइएको छ।

उकालिँदै तस्करी, ओरालोमा राजस्व

सर्लाहीमा भन्सार राजस्व निरन्तर ओरालो लागेको छ। चालु आर्थिक वर्षमा लक्ष्यको आधा पनि भन्सार राजस्व पुग्न सकेको छैन।

जनचाहनाविपरीत पटके गठबन्धन

संविधान जारी भएको आठ वर्ष भएको छ। तर दलहरूको ध्यान जनताको चाहना आर्थिक विकास र समृद्धिभन्दा कसरी सत्तामा पुग्ने भन्नेमै केन्द्रित छ।

सत्ता समीकरण परिवर्तनसँगै प्रि-बजेट छलफल प्रभावित

प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथिको छलफल प्रभावित भएको छ।

चार महिनादेखि स्वास्थ्यकर्मीले पाएनन् तलब

कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन्। उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए।

भरतपुर भ्रमण वर्ष : आर्थिक विकासका विषयमा राजनीतिक सहमति

एउटै मञ्चमा बसेर नेताहरूले राजनीतिलाई परै राखेर आर्थिक उन्नयनका मुद्दालाई केन्द्रमा राखेर सम्बोधन गर्नु महोत्सवको महत्वपूर्ण पाटो बन्यो।

बन्ध्याकरण गराउने महिला २७४, पुरुष ४!

सन्तानको रहर पुगेका दम्पतीले परिवारको योजनाअनुसार स्थायी बन्ध्याकरण गराउन सक्छन्।

सेजन सदस्यहरूलाई १६ करोडको स्वास्थ्य बिमा

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध पत्रकारको स्वास्थ्य बिमा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्