४ असार २०८१ मंगलबार
image/svg+xml

फागुको मौलिकता मासिदै गएकामा बुढापाका चिन्तित

भाका हालेर होरी गाउने, हातेमालो गरेर नाँच्ने, केशरी र अबिर लगाइदिने प्रचलन हराउँदै गएको छ’, मालिका गाउँपालिका–६ का ७४ वर्षीय दलसिंह सिउथानी भन्छन्।

गाउँघर शून्य: घरै वृद्धाश्रम

इच्छाकामना गाउँपालिका-३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ। गाउँमा पहिले जस्तो गाउँमा चहलपहल छैन। धेरै मानिस बसाइँसराइ गरी बजार पुगेका छन्।

स्वदेशमा श्रम गरेर बाँच्न सक्ने अवस्था छैन

रुकुम पश्चिमस्थित बाफिकोट गाउँपालिका–२, पीपलका कर्णबहादुर गोसाई आइतबार जमुनाह नाका हुँदै भारतीय बजार छिरे।

रूपान्तरण कक्षाले ल्यायो बालबालिकामा परिवर्तन

बालबालिकाले गाउँमा बाल क्लबसमेत स्थापना गरेका छन्। क्लबमा आबद्ध बालबालिका हरेक महिनाको एक दिन जम्मा हुन्छन्।

‘गाउँघरमा चिकित्सक कार्यक्रम’ सञ्चालनमा

दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित सेवा दिने उद्देश्यले जिल्ला ‘गाउँघरमा चिकित्सक कार्यक्रम’सञ्चालन गरिएको छ।

गाउँघर क्लिनिक सञ्चालन

जिल्ला आयुर्वेद केन्द्र खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा गाउँघर क्लिनिक सञ्चालन गरेको छ।

लकडाउनमा पनि गाउँघर दशैं– तिहार जस्तै भिडभाड

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले  लकडाउन अर्थात् घरमै रहन गरेको आव्हनलाई सदरमुकाम र केहि बजार क्षेत्रमा पालना गरिएको भएपनि जिल्लाका ग्रामीण भेगमा भने उल्लंघन गरिएको पाइएको छ। जिल्ला सदरमुकाममा  सुरक्षाकर्मी र सरोकारवालाहरुले प्रत्यक्ष रुपमा  हस्तक्षेप गरेका कारण अधिकांश सर्वसाधारणहरु घरमै बसेको, अनावश्यक बाहिर घुमफिर गरेको नपाइएपनि गाउँमा भने स्थानीयहरू खुलेआम हुल गरेर हिडिरहेका छन्।

निजी जग्गामा गाउँघर क्लिनिक

गेरुवा गाउँपालिका –४खोनपुरमा निर्माण भइसकेको उक्त भवन अध्यक्ष चलाउँनेले राजनीतिक आस्थाको आधारमा निजी रुपमा प्रयोग गर्न निर्माण गरेको स्थानीयको आरोप छ।

‘गाउँघर क्लिनिक’ भवन उद्घाटन

सोलुदुधकुण्ड नगरपालिका–२ फेरामा नेपाल मेड नेपाल गाउँघर क्लिनिकको भवन उद्घाटन गरिएको छ। नेपाल मेड, जर्मनीको करिब ४५ लाख रुपैयाँ लगानीमा निर्मित पाँचकोठे सो भवनको नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति आङगेलु शेर्पा, मेयर नाम्गेल जाङबु शेर्पा, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र जिल्ला अस्पताल फाप्लुका इन्चार्ज डा. मिङमार छिरिङ शेर्पाले हालै एक कार्यक्रमबीच संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

गाउँघरमा खबर पुर्‍याउन अझैपनि कटुवालकै भर

लमजुङको क्व्होलासोथर गाउँपालिका ८ घाम्राङका बिनबहादुर गुरुङले गाउँपारीको चौतारीमा उभिएर चर्को आवाजमा उर्दी गर्न थालेपछि गाउँलेहरू कान ठाडो बनाउँदै उनलाई सुन्न थाल्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्