फागुको मौलिकता मासिदै गएकामा बुढापाका चिन्तित
भाका हालेर होरी गाउने, हातेमालो गरेर नाँच्ने, केशरी र अबिर लगाइदिने प्रचलन हराउँदै गएको छ’, मालिका गाउँपालिका–६ का ७४ वर्षीय दलसिंह सिउथानी भन्छन्।
भाका हालेर होरी गाउने, हातेमालो गरेर नाँच्ने, केशरी र अबिर लगाइदिने प्रचलन हराउँदै गएको छ’, मालिका गाउँपालिका–६ का ७४ वर्षीय दलसिंह सिउथानी भन्छन्।
'ग्यास किन्ने आर्थिक हैसियत छैन, हाम्रा लागि गुँइठा नै सहज विकल्प हो', उनले भनिन्।
अहिले कालीकोटको मात्र देखिए पनि मुलुकका अन्य भागको अवस्था पनि करिब करिब यस्तै हो।
इच्छाकामना गाउँपालिका-३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ। गाउँमा पहिले जस्तो गाउँमा चहलपहल छैन। धेरै मानिस बसाइँसराइ गरी बजार पुगेका छन्।
तनहुँको व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त छिन्।
रुकुम पश्चिमस्थित बाफिकोट गाउँपालिका–२, पीपलका कर्णबहादुर गोसाई आइतबार जमुनाह नाका हुँदै भारतीय बजार छिरे।
बालबालिकाले गाउँमा बाल क्लबसमेत स्थापना गरेका छन्। क्लबमा आबद्ध बालबालिका हरेक महिनाको एक दिन जम्मा हुन्छन्।
दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित सेवा दिने उद्देश्यले जिल्ला ‘गाउँघरमा चिकित्सक कार्यक्रम’सञ्चालन गरिएको छ।
जिल्ला आयुर्वेद केन्द्र खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा गाउँघर क्लिनिक सञ्चालन गरेको छ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउन अर्थात् घरमै रहन गरेको आव्हनलाई सदरमुकाम र केहि बजार क्षेत्रमा पालना गरिएको भएपनि जिल्लाका ग्रामीण भेगमा भने उल्लंघन गरिएको पाइएको छ। जिल्ला सदरमुकाममा सुरक्षाकर्मी र सरोकारवालाहरुले प्रत्यक्ष रुपमा हस्तक्षेप गरेका कारण अधिकांश सर्वसाधारणहरु घरमै बसेको, अनावश्यक बाहिर घुमफिर गरेको नपाइएपनि गाउँमा भने स्थानीयहरू खुलेआम हुल गरेर हिडिरहेका छन्।
गेरुवा गाउँपालिका –४खोनपुरमा निर्माण भइसकेको उक्त भवन अध्यक्ष चलाउँनेले राजनीतिक आस्थाको आधारमा निजी रुपमा प्रयोग गर्न निर्माण गरेको स्थानीयको आरोप छ।
सोलुदुधकुण्ड नगरपालिका–२ फेरामा नेपाल मेड नेपाल गाउँघर क्लिनिकको भवन उद्घाटन गरिएको छ। नेपाल मेड, जर्मनीको करिब ४५ लाख रुपैयाँ लगानीमा निर्मित पाँचकोठे सो भवनको नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति आङगेलु शेर्पा, मेयर नाम्गेल जाङबु शेर्पा, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र जिल्ला अस्पताल फाप्लुका इन्चार्ज डा. मिङमार छिरिङ शेर्पाले हालै एक कार्यक्रमबीच संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
लमजुङको क्व्होलासोथर गाउँपालिका ८ घाम्राङका बिनबहादुर गुरुङले गाउँपारीको चौतारीमा उभिएर चर्को आवाजमा उर्दी गर्न थालेपछि गाउँलेहरू कान ठाडो बनाउँदै उनलाई सुन्न थाल्छन्।