६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

अमेरिका जान चाहने चिकित्सकले दिने युएसएमएलईको नेपालस्थित केन्द्र खारेज

नेपालस्थित युएसएमएलई परीक्षा केन्द्रमा अनियमितता भएको र परीक्षार्थीहरू असामान्य तरिकाले परीक्षामा सहभागी भएको भन्दै केन्द्र नै खारिज गरिएको हो।

अवैध लाइसेन्स छानवीन गर्ने महानिर्दैशकलाई नै तीन दिनभित्र स्पष्टिकरण दिन निर्देशन

यातायात व्यवस्था विभागले अवैध ढंगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको विषयमा छानवीन गर्ने महानिर्दैशक उद्धव रिजाललाई स्पष्टिकरण सोधिएको छ ।

भ्रष्टाचार नियतले २८ हजार लाइसेन्स बिनाविवरण दर्ता

यातायात व्यवस्था विभागले अवैध ढंगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको मात्र देखिएको छैन, भविष्यमा कुनै पनि बेला जोकोहीका नाममा जारी हुन सक्ने गरी २८ हजार ४ थान लाइसेन्सको नम्बर मात्र इन्ट्री गरेको पाइएको छ।

प्राविधिक समस्याले लाइसेन्स कार्ड छाप्ने काम अझै सुरु भएन

जर्मनीबाट १५ दिन अगाडि आएको चालक अनुमति पत्र ९लाइसेन्स० छाप्न प्राविधिक समस्या उत्पन्न भएको छ।

यी हुन् शंकास्पद र नक्कली लाइसेन्स जारी गर्ने पूर्व महानिर्देशकहरू...

यातायात व्यवस्था विभागका पूर्व महानिर्देशक रूपनारायण भट्टराईको कार्यकालमा नक्कली र शङ्कास्पद सवारी चालक अनुमति पत्र (लाइसेन्स) सबैभन्दा बढी जारी भएको पाइएको छ।

छपाइ प्रिन्टरमा पनि छानबिन समिति

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्मार्ट कार्ड लाइसेन्स छपाइ मेसिन र सफ्टवेयर खरिद गर्न यातायात व्यवस्था विभागले सुरु गरेको प्रक्रियामा अनियमितता भए÷नभएको विषयमा छानबिन गर्न आइतबार मन्त्रालयका उपसचिव विनोद खड्काको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।

उपसचिवको खातामा अढाई करोड दाखिला !

परीक्षा पास नगरेकालाई बिचौलियाको माध्यमबाट सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गरिएको अवधिमा यातायात व्यवस्था विभागका कर्मचारीको खातामा अस्वाभाविक रकम देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ।

कहिले पाउलान् १४ लाख ४० हजारले सवारी चालक अनुमतिपत्र ?

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात क्षेत्रमा देखिएका तमाम समस्या समाधानका लागि मन्त्रालयको तर्फबाट ठोस पहल भइरहेको दाबी गरे।

नेपालको लाइसेन्स भारतको एउटा कम्पनीको नियन्त्रणमा

विगत आठ वर्ष देखि नेपालको स्मार्ट लाइसेन्स (विद्युतीय लाइसेन्स) प्रणाली भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सको नियन्त्रणमा छ।

कैदीलाई हिरासतमै लाइसेन्स

यातायात व्यवस्था विभागका कर्मचारी र बिचौलियाको मिलेमतोमा सवारी ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका व्यक्तिलाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिएको पाइएको छ।

जर्मनीबाट आयो ६ लाख थान लाइसेन्स, ल्याब टेस्ट गर्न फेरि उतै पठाइने

कार्ड अभावले चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्न नसकिरहेको अवस्थामा ६ लाख थान कार्ड जर्मनीबाट आएपछि यातायात व्यवस्था विभागलाई राहत मिलेको छ।

काठमाडौं आइपुग्यो ६ लाख लाइसेन्स कार्ड

कार्ड अभावले चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गर्न नसकिरहेको यातायात व्यवस्था विभागलाई राहत मिलेको छ।

‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न आरजु राणाको माग

नेपाली काँग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छिन्।

जर्मनीबाट ६ लाख लाइसेन्स कार्ड आज आउँदै

जर्मनीको म्युह्लवार कम्पनीले ६ लाख लाइसेन्स (चालक अनुमति पत्र) छाप्ने कार्ड बिहीबार काठमाडौँमा पठाउँदै छ।

अख्तियारले थाल्यो छानबिन

‘ट्रायल’ नै नदिईकन बिचौलियामार्फत रकम लिएर सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रदान गरिएको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्