५ आश्विन २०८१ शनिबार
image/svg+xml

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पत्ति कति ?

गण्डकी प्रदेश सरकारका मन्त्रीहरुले २५ महिनापछि सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सरकार गठन भएको २ वर्ष १ महिना पछि प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले सम्पत्ति सार्वजनिक गरेका हुन्।

युएईमा कोरोना संक्रमित २ नेपालीको अवस्था स्थिर , दूतावासका सेवाहरु कटौती

युएईमा कोरोना भाईरसको संक्रमण पुष्टि भएका २ नेपालीको अवस्था स्थिर रहेको नेपाली दूतावासले जनाएको छ। कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागी उच्च सतर्कता अपनाएको युएईले यसबाट प्रभावितहरुलाई व्यवस्थितरूपमा उपचार गरिरहेको दूतावासको भनाई छ।

‘रक गार्डेन’ निर्माणका लागि प्रदेश सरकारको ४० लाख

खोटाङको त्रि–धार्मिकस्थल हलेसी नजिकै रहेको ककनीडाँडामा ‘रक गार्डेन’ निर्माणका लागि प्रदेश सरकारले ४० लाख बजेट बिनियोजन गरेको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको ककनीडाँडामा रहेको कडा चट्टानले ढाकिएको डाँडालाई ढुंगे बगैंचाको रुपमा विकास गर्नका लागि १ नम्बर प्रदेश सरकारले बजेट बिनियोजन गरेको हो।

पुँजीगत खर्च सधैं न्यून

विकासका दृष्टिले सबैभन्दा पछाडि रहेको कर्णाली प्रदेशमा विकास खर्च सधैं न्यून हुने गरेको छ। संघीय संरचनापछि कर्णाली प्रदेश सरकारले तीन पटक बजेट ल्यायो।

अपांगता घटाउन सरकार–गैसस हातेमालो: पाँच वर्षमा दुई अर्ब खर्चिने

असोज ८ गते प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले एउटा गैरसरकारी सामाजिक विकास संस्थासँग साझेदारी सम्झौता गरेको छ।

चारवटै प्रस्ताव सभाबाट अस्वीकृत

प्रदेश २ को नामाकरण प्रदेशसभाबाट टुंगो लगाउने मंगलबारको प्रयास असफल भएको छ। प्रदेशसभामा दल तथा सांसदले राखेका कुनै पनि प्रस्तावमा दुईतिहाइ बहुमत नपुगेपछि नामाकरण टुंगो लाग्न नसकेको हो।

नेकपा र कांग्रेसले गरेको प्रस्ताव अस्वीकृत

प्रदेश नम्बर २ को नामाकरणका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा नेपाली कांग्रेसले गरेको प्रस्ताव अस्वीकृत भएको छ। नेकपाले जानकी र कांग्रेसले मिथिला भोजपुरी राख्ने प्रस्ताव गरेको थियो।

जानकी प्रदेशमा ३७ मत खस्यो

प्रदेश नम्बर–२ को नामाकरण र राजधानी तोक्न मतदान भइरहेकाे छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रस्ताव गरेको जानकी प्रदेशको नाममा मतदान सकिएको हो।

प्रदेश २ को नाम र राजधानी टुंग्याउन मतदान

प्रदेश नम्बर– २ को नामाकरण र राजधानी तोक्न मतदान सुरु भएको छ। सर्वसम्मत नभएपछि नाम र राजधानी तोक्न मतदान गर्न लागिएको हो।

प्रदेश २ मा नाम र राजधानीबारे टुंगाे लाग्दै

प्रदेश २ को स्थायी राजधानी र नामाकरणको लागि प्रदेशसभामा मतदान हुँदै छ। प्रदेशको नामाकरणमा दलहरुबिच सहमती हुन नसकेपछि मतदानबाट टुंगो लाग्ने भएको हो।

प्रदेश राजधानी हेटाैंडा पुग्ने छोटो बाटो खोजिँदै

वाग्मती प्रदेशको स्थायी राजधानी हेटौंडा तोकिइसकेको छ। रसुवा, नुवाकोट, रामेछाप, दोलखालगायत जिल्लाका लागि हेटौंडा अपायक भनेर आवाज उठिरहेको छ।

प्रदेश २ लाई ‘विशेष प्रदेश’ किन चाहियो

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रघुजी पन्तले प्रदेश २ आफैंले गर्नसक्ने काम नगरेर मुलुकलाई विखण्डन र भड्काउको प्रस्ताव संसद्मा दर्ता गरेको आरोप लगाएका छन्।

३५ विदेशी नागरिक विमानस्थलबाटै फिर्ता

अध्यागमन विभागले मेडिकल रिपोर्ट र भिसाबिनै नेपाल प्रवेश गरेका ३५ विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फिर्ता पठाएको छ।

‘प्रदेश २ को समृद्धि संघीय सरकारको प्राथमिकता’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्रदेश २ लाई समृद्ध बनाउनु संघीय सरकारको प्राथमिकता भएको दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्