coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश २ मा नाम र राजधानीबारे टुंगाे लाग्दै

जनकपुरधाम - प्रदेश २ को स्थायी राजधानी र नामाकरणको लागि प्रदेशसभामा मतदान हुँदै छ। प्रदेशको नामाकरणमा दलहरुबिच सहमती हुन नसकेपछि मतदानबाट टुंगो लाग्ने भएको हो।

अहिले प्रदेशसभा सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन्। नाम र राजधानी तोक्न प्रदेशसभाको दुईतिहाइ मत चाहिन्छ। प्रदेश सरकारमा सहभागी राजपाले नाम मधेश प्रदेश राख्न र राजधानी जनकपुर राख्न आफ्ना सांसदलाई ह्वीप लगाएको छ।

प्रकाशित: ४ चैत्र २०७६ ०५:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App