५ आश्विन २०८१ शनिबार
image/svg+xml

दाहाल प्रदेश प्रमुख भेटघाट

प्रदेश प्रमुखहरूले नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग सामूहिक भेटघाट गरेका छन्।

प्रदेश १: हल्ला धेरै, काम कम

सर्वसाधारणलाई कोरोना त्रासमा नपर्न आह्वान गर्दै विभिन्न कार्ययोजना सार्वजनिक गरेका प्रदेश र संघीय सरकारले अस्पतालमा गर्नैपर्ने तयारीमा भने पटक्कै चासो दिएका छैनन्।

सत्ताधारी दलकै सांसदले मागे मुख्यमन्त्रीको राजीनामा

उपभोक्ता समितिको भुक्तानी हुन नसक्दा दुई महिनासम्म बस्न नसकेको प्रदेशसभाको बैठक सुरु भएपछि पुनः भुक्तानीकै विषयले प्रवेश पाएको छ। शनिबार बसेको प्रदेशसभा बैठकमा सत्ताधारी दलदेखि प्रतिपक्षी दलका सांसदसम्म भुक्तानीको विषयमा सरकारलाई घेरेका थिए।

दुई वर्षपछि प्रदेशको राजधानी टुंगो लाग्दै, नामाकरणको विषयमा दलहरू विभाजित

दुई महिनापछि बसेको प्रदेशसभाको बैठकमा प्रदेशको स्थायी राजधानी र नाम टुंग्याउन प्रक्रिया सुरु भएको छ। प्रदेशसभा गठन भएको दुई वर्षपछि प्रदेशको स्थायी राजधानी टुंगो लाग्दैछ भने नामांकनको झमेला अझै टुंगिने छाँट देखिदैन्।

पति बिदेशमा पत्नी बेपत्ता

सानुमाया (नाम परिवर्तन) मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकाको एक विद्यालयमा पढाउँथिन्। उनका पनि रामबहादुर (नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि विदेश गएका थिए।

विदेशबाट फर्किदा न सम्पत्ति न श्रीमती

सानुमाया(नाम परिवर्तन) ले मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकाको एक विद्यालयमा पढाउँथिन् । उनको श्रीमान रामबहादुर(नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि विदेश गएका थिए ।

कोरोनाविरुद्ध मोदीले गरेको प्रस्ताव सार्क नेतृत्वद्वारा स्वागत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध एकजुट भएर सशक्त रणनीति बनाउन सार्क देशका उच्च नेतृत्वलाई गरेको प्रस्ताव सार्क नेताहरुले स्वागत गरेका छन्। मोदीले शुक्रबार ट्वीट गर्दै कोरोनाविरुद्ध सार्कका सदस्य राष्ट्रहरु एक भएर लड्न प्रस्ताव गरेका थिए।

सेक्युरिटी प्रिन्टिङ प्रेस खुल्ला प्रतिस्पर्धाबाट खरिद गर्न लेखा समितिको निर्देशन

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धी प्रकृया रद्ध गरी खुल्ला प्रतिस्पर्धाबाट खरिद गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धी अहिलेको प्रकृया रद्ध गरी आवश्यक भए खुल्ला प्रतिस्पर्धाबाट खरिद गर्न निर्देशन दिएको हो।

सार्क देशका उच्च नेतृत्वलाई मोदीको प्रस्ताव : कोरोना भाइरसविरुद्ध मिलेर लडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध एकजुट भएर सशक्त रणनीति बनाउन सार्क देशका उच्च नेतृत्वलाई प्रस्ताव राखेका छन्। उनले सार्कका सदस्य राष्ट्रका प्रमुखहरुले भिडियो कन्फ्रेसिङमार्फत यस क्षेत्रका नागरिकहरुलाई स्वस्थ राख्न उपायहरुबारे छलफल गर्न सकिने प्रस्ताव पनि ट्विटमा उल्लेख गरेका छन्।

प्रदेश हितमा साझा निष्कर्ष निकाल्छौं: मुख्यमन्त्री पोखरेल

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले चालु अधिवेशनबाटै प्रदेशको नाम र स्थायी राजधानीको विषय टुंग्याउने बताएका छन्।

तीव्र तयारीमा जुट्यो प्रदेश २

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न प्रदेश २ ले तीव्र तयारी थालेको छ। सचेतना कार्यक्रम, आशंकित संक्रमितको पहिचान र उनीहरूलाई राख्ने ठाउँको तयारीमा सरकार लागिपरेको छ।

अनुमति एकातिर काम अर्कैतिरः विभिन्न बहानामा धर्म प्रचार गर्दै विदेशी नागरिक

कोरियन नागरिक एनवान सुक छ वर्षदेखि गोरखाको गण्डकी गाउँपालिकास्थित सुकुम्बासी बस्तीमा बस्दै आएका छन्। चितवनमा काम गर्ने गरी नेपाल आएका सुक गोरखाको गण्डकी गाउँपालिका ७ बालुवटारमा घर बनाएर बसेका छन्।

संघ र प्रदेशबाट बजेट घट्दा नगरपालिकाको बजेट संशोधन

प्रक्षेपण गरे अनुशार संघीय सरकार, प्रदेश सरकार र आन्तरिक श्रोतबाट बजेट नजुटेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बजेट शंसोधन गरेको छ। संघीय सरकार र प्रदेश सरकारले राजस्व बाँडफाँडतर्फको सिलिङ अनुशार बजेट नपठाएपछि र लक्ष्य अनुशार आन्तरिक श्रोत नजुटेपछि हिँउदे नगरपालिकाले नगरसभामार्फत बजेट संशोधन गरेको जनाएको छ।

'विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्न सकिँदैन'

सरकारले स्वतन्त्र रुपमा विदेश आउने सबैलाई क्वारेन्टाइनमा राख्न नसकिने बताएको छ। कोरोना भइरसका सन्दर्भमा स्वास्थ्य विज्ञ र पत्रकारहरुबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको अन्तरक्रियामा स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले यस्तो बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्