५ आश्विन २०८१ शनिबार
image/svg+xml

विदेशबाट आएका सबैले प्रशासनमा सम्पर्क राख्नुपर्ने

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अध्यागमनको प्रकृया पूरा गरी नेपाल भित्रिएका र ताप्लेजुङ जिल्लामा रहेका विदेशी नागरिकहरुलाई तत्काल प्रशासन कार्यालयमा सम्पर्क गर्न भनेको छ।

रोकथाम तथा प्रतिकार्यको कामलाई थप तिव्रता दिइने

कर्णाली प्रदेशमा कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा प्रतिकार्यको कामलाई थप तिव्रता दिइने भएको छ। बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा विषयगत मन्त्री र सचिवहरुको संयुक्त वैठकले हालसम्म भएका कामको समीक्षा गर्दै आगामी दिनमा प्रतिकार्यको कामलाई थप तिव्र र प्रभावकारी बनाउने निर्णय गरेको हो।

मनकारी व्यावसायी : रोकिएका विदेशीलाई निःशूल्क खाना

कोरोना भाइरसको संक्रमणले विश्व त्रसित छ। यही त्रासलाई ध्यान दिँदै नेपालमा पनि सरकारले घरबाहिर ननिस्कन नागरिकलाई आग्रह गरिरहेको छ। तर, यो अप्ठेरोका बावजुद पनि मानवीय काम गर्ने व्यक्ति हाम्रो समाजमा छन्। त्यसको गतिलो उदाहरण हो, लेकसाइडको मुनडान्स रेस्टुरेन्ट एण्ड बारको प्रयास।

रनआउट तस्बिरमार्फत अश्विनको सन्देश

भारतका स्पिनर रविचन्द्रन अस्विनले कोरोना संक्रमणको क्रास बढेसँगै सबैलाई सरकारले बुधबारबाट लागु गरेको लकडाउन दौरान घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् ।

प्रदेश तहमा प्रयोगशाला परीक्षण नहुँदा सकस

प्रदेश २ का स्वास्थ्य विज्ञहरुले कोरोना भाइरसको(कोभिड–१९) नमुना परीक्षणको दायरा बढाउन आवश्यक रहेको सुझाव दिएका छन्।

दुई साता यता विदेशबाट आएकाहरुको तथ्यांक संकलन गरिदै

धरान उपमहानगरपालिकाले विगत दुई सातामा विदेशबाट आएका व्यक्तिहरुको खोजी गर्न थालेको छ।

विदेशी नागरिकलाई स्वदेश फर्कन सहजिकरण गरिने

सरकारले विभिन्न देशबाट स्वीकृतिमा नेपाल आएका विदेशी नागरिकलाई आफ्नो देश फर्कनका लागि सहजीकरण गर्ने निर्णय गरेको छ।

प्रदेश १ : कोरोना संक्रमण रोक्न १० करोडको जनसुरक्षा कोष

कोरोना भाईरस (कोविड–१९) नियन्त्रण तथा उपचारका लागि १० करोड रूपैयाँको जनसुरक्षा कोष खडा गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार ‘प्रदेश नं. १ कोरोना जनसुरक्षा कोष’ खडा गरिएको हो।

कारोना त्रास : प्रदेश २ मा नाममात्रको तयारी

कतारबाट रोजगार गरि फर्केको तेस्रो दिन खोकीसँगै ज्वरो आएपछि औरही गाउँपालिका–५ का ४० वर्षिय कृष्णको (नाम परिवर्तन) परिवार अतालियो। परिवारजन उनलाई तुरुन्त प्राथमिक स्वास्थ्य केन्द्रमा लगेर स्वास्थ्य जाँच गरायो। स्वास्थ्यकर्मीले ज्वरो कम हुने औषधी दिएर कोरोना भाइरस (कोभिड–१९) को जाँच गराउन सल्लाह दियो।

प्रदेश तहमा परीक्षणको टुंगो छैन, त्रासमा नागरिक

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वमा रहेको कोरोनाविरुद्धको उच्चस्तरीय समन्वय समितिले धरानसहित प्रादेशिक तहमा कोरोना परीक्षण ‘तत्काल थाल्ने’ निर्णय गरेको साता बित्न लाग्दा पनि सुरु हुने छाँट भने अझै छैन ।

समस्याका बेला विदेशका नियोग सक्रिय

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा विदेशमा रहेका नेपालीलाई सुरक्षित राख्न गन्तव्य मुलुकका नेपाली राजदूतावासहरू सक्रिय भएका छन् ।

विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा

वालिङ नगरपालिकामा विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा बसेका छन्। विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ को सचेतनास्वरूप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर/घरमा पुगेर विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न दिएको सुझाव अनुसार उनीहरू होम क्वारेन्टाइनमा बसेको नगरपालिकाले जनाएको छ।

कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि १० करोडको कोष स्थापना

मुलुक लकडाउन गरेर सीमा नाका थुनिएपछि प्रदेश र स्थानीय सरकारलाई कोरोनाविरुद्धको तयारीमा जुट्न सहज भएको छ। लकडाउन नहुँदासम्म सम्पुर्ण ध्यान खुला सीमातिर केन्द्रीत गर्नुपर्ने बाध्यतामा रहेका सरकारी अङगहरुले अन्य तयारीमा सहयोग भएको बताएका छन।

समस्यामा परेकालाई घर फर्काउने व्यवस्था होस्

१० जना जापानी कलाकार ल्याएर सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरेका पाटन, मंगलबजार घर भई हाल जापानमा बस्दै आएका नरेश महर्जनले हाललाई उक्त कार्यक्रम स्थगित गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्