१७ असार २०८१ सोमबार
image/svg+xml

पौडेललाई वधाई दिंदै थापाले भने: राजा,राष्ट्रपति होइन नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा छ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई वधाई दिंदै राजा,राष्ट्रपति नभएर नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा भएको बताएका छन्।

स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरि ऐन बनाउन सरकारलाई दबाब बढाऔं: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरि ऐन बनाउन सरकारलाई दबाब दिनुपर्ने बताएका छन्।

नागरिकलाई दुःख दिने परम्परा र शैली बदलौँ: महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा नहुने गरी प्रोटोकल बदल्न प्रस्ताव गरेका छन्।

गगन थापाले भने: क्यानले सन्दीपमाथिको निलम्बन फुकुवा गर्नु गलत

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्नु गलत भएको बताएका छन्।

प्रेमप्रसाद आचार्यको आत्मदाह राज्य संयन्त्र र सिष्टमको असफलता हो: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इलामका प्रेमप्रसाद आचार्यले गरेको आत्मदाह राज्य संयन्त्र र सिष्टमको असफलता भएको बताएका छन्।

उत्कृष्ट प्रतिपक्षी भूमिका निर्वाह गछौँ: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले सङ्घीय संसद् र प्रदेशसभामा उत्कृष्ट प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन्।

देउवाको जितभन्दा गगन हारको चर्चा

पार्टी सभापतिविरुद्ध थापाले उम्मेदवारी दिँदा उनको प्रस्तावकमा डा. शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ रहेका थिए।

देउवालाई बधाई दिंदै गगनले भने: सरकारमा जान्नँ, दलकै नेता भएर बस्ने प्रयास गर्छु

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन्।

संसदीय दलको नेतामा आफूलाई मतदान गर्न गगनको अपिल

संसदीय दलको नेतामा आफूलाई मतदान गर्न कांग्रेस संसदीय दलका उम्मेदवार गगन थापाले अपिल गरेका छन्।

संसदीय दलको नेतामा गगन उठने पक्का,शेखर र गगनबीचको वार्ता जारी

नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले पनि उम्मेदवारी दिने पक्का भएको छ।

काठमाडौं–४ मा गगनको अग्रता,एमालेका भट्टराई पछाडि

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन्।

डेंगु महामारी नियन्त्रणमा सरकारले पटक्कै काम गरेको छैन: गगन थापा

आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले सरकारले गरेको काम चित बुझ्दो नभएको बताएका हुन्।

कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाट सर्वसम्मत सिफारिस

नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।

कास्की १ मा गगन थापाको नाम सिफारिस

कास्की सचिव भानु ढकालको नेतृत्वमा टोलीले बुधबार कास्की पार्टी कार्यालयमा गगन थापाको नाम सिफारिस गरेको हो।

कांग्रेसका कार्यकर्तालाई बहुमत ल्याउने गरी निर्वाचनको तयारी गर्न थापाको निर्देशन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्