२३ आश्विन २०८१ बुधबार
image/svg+xml

दक्षिण कोरियामा ३३ हजार दुई सय ४८ कोभिड १९ का नयाँ सङ्क्रमित

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) का अनुसार अघिल्लो दिनको तुलनामा ११ हजार ४० ले बढेको थियो। एक हप्ताअघि १५ हजार ४ सय ६६ भन्दा बढी थियो।

बिजुली बिक्री होइन खपत गरौं

मुलुकको समृद्धिका निम्ति छिमेकी भारतलाई बिजुली बिक्री गर्नुपर्छ भन्ने दह्रो मान्यता रहँदै आएको छ। नीति निर्मातादेखि उच्च सरकारी नेतृत्वसम्मले यसलाई प्राथमिकतामा राखेको देखिन्छ।

तीन वर्षमा चार सय ५४ जनाले गरे आत्महत्या

जिल्ला प्रहरी कार्यालय बर्दिया सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा आइतबार आयोजित ‘विश्व आत्म हत्या रोकथाम दिवस’मा तीन वर्षको आत्महत्या गरेको तथ्यांक सार्वजनिक गरिएको हो।

आलेख गुरुप्रसाद मैनाली विशेषांक लोकार्पण

आलेख साहित्यिक मासिकले प्रकाशन गरेको आधुनिक कथाकार गुरुप्रसाद मैनाली विशेषांक लोकार्पण भएको छ। भैरव स्मृति पुस्तकालयको आयोजनामा सो कृतिको लोकार्पण भएको हो।

कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक

कुलचन्द्र गौतमको आत्मकथा सार्वजनिक भएको छ। नेपाली पात्रको निजी अनुभवलाई समेटिएको ‘कुलचन्द्र गौतमः आत्मकथा’ आइतबार सार्वजनिक भएको हो।

रौतहटले मनायो मोतीजयन्तीको अवसरमा लघुकथा दिवस

बज्जिका साहित्य संगम रौतहटले मोतीराम भट्टको जन्मदिवस तथा चौधौँ लघुकथा दिवस मनाएको छ।

अपराध नियन्त्रण र रोकथामका लागि प्रहरीको प्रदेशस्तरीय गोष्ठी

प्रविधिको विकाससँगै समाजमा फरक प्रकृतिका अपराधको घटना बढ्न थालेपछि नियन्त्रण तथा रोकथामका लागि नेपाल प्रहरीले आफ्नो सक्रियता बढाएको छ।

हराउँदैछ नुनसँग जोडिएको हिमाली कथा

‘नुन लिन भोट’ भन्ने प्राचीन उखान मात्र नभएर बास्तविकता नै थियो। तर पछिल्ला पुस्ताका लागि भने यो उखान एकादेशको कथा जस्तै बनेको छ। करिब दुई दशकअघिसम्म प्रशोधित आयोनुनको प्रयोग नभएका अवस्थामा नेपालमा विशेषगरी हिमाली भूभाग र चीनबाट नुन आयात हुने गर्दथ्यो।

मङ्कीपक्स संक्रमितको संख्या ७ सय नाघ्यो, समलिङ्गी पुरुषसँग यौन सम्बन्ध राख्नेहरु संक्रमित

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले शुक्रबार बताएअनुसार अमेरिकामा २१ सहित विश्वभर मङ्कीपक्स संक्रमितको संख्या ७ सय भन्दा बढी पुगेको अमेरिकी अनुसन्धानले देखाएको छ।

‘सत्यमोहन’ लाई एक लाख राशिको उत्तमशान्ति पुरस्कार

साहित्यिक पत्रकार स्व. उत्तम कुँवरको स्मृतिमा निजकी धर्मपत्नी स्व. शान्ति कुँवरद्वारा विसं २०४४ सालमा स्थापित ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ ले आख्यानमुक्त गद्यकृतिलाई २०४४ सालदेखि नै ‘उत्तमशान्ति पुरस्कार’ प्रदान गर्दै आइरहेको छ।

चौधरीको आत्मकथा मंगोलियन भाषामा

चौधरी ग्रुपका अध्यक्ष एवं उद्योगपति विनोद चौधरीको आत्मकथा अंग्रेजी संस्करण ‘मेकिङ इट बिग’ मंगोलियन भाषामा प्रकाशित भएको छ। यसअघि चौधरीको आत्मकथा नेपाली, अंग्रेजी, हिन्दी, सर्बियन, रसियन भाषामा प्रकाशित भइसकेको छ।

स्वस्थानी ब्रतकथाको तयारी पूरा

स्वस्थानी कथाबारे गरिएका अनुसन्धानहरूले यसलाई स्कन्दपुराणको केदारखण्ड, माघ माहात्म्यबाट उद्धृत गरिएका हुन भन्ने मान्यता छ। साथै यो पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउँं भनी ब्रत बसेको भन्ने आधार पनि चर्चित छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्