इजरायली प्रधानमन्त्रीले भनेः रफाहमाथिको आक्रमण कुनैपनि हालतमा रोकिँदैन
उनले गाजाको रफाहमा इजरायलले हमासविरुद्ध आक्रमण गर्ने र यसलाई विश्वको कुनै पनि शक्तिले रोक्न नसक्ने बताए।
उनले गाजाको रफाहमा इजरायलले हमासविरुद्ध आक्रमण गर्ने र यसलाई विश्वको कुनै पनि शक्तिले रोक्न नसक्ने बताए।
युद्धविराम र बन्धक रिहाई सम्झौताको मध्यस्थताका लागि अमेरिका र अन्य वार्ता टोली कायरोमा भेट्ने कायक्रम तय भएको छ।
शनिवार हमास कब्जामा रहेका इजरायली बन्धकको शव बरामद भए पछि त्यहाँका सर्वसाधारण सडकमा उत्रेका हुन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार्ताप्रति सकारात्मक सङ्केत गरेसँगै वार्ताको वातावरण बनेको इजिप्टको एक सञ्चारमाध्यम अल–काहेराले जनाएको छ।
हिजबुल्लाहको रकेट र मिसाइल युनिटका उप कमाण्डर अली अबेद अख्सान नइम दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा मारिएको इजायलले दाबी गरेको छ।
इजरायलले प्यालेस्टाइनस्थि अस्पतालहरूमा आक्रमण तीव्र बनाए पछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्।
व्यवहारिक अर्थतन्त्र सम्बन्धी नयाँ सिद्धान्त प्रतिपादन गरेको भन्दै उहाँलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो।
इजरायली सेनाले गाजा शहरको अल–शिफा अस्पतालमा हमला सुरु गरेको छ।
इजरायली सरकारको १२ वर्षको बजेट घाटा सन् २०२३ को फेब्रुअरीको अन्त्यसम्म १०५.१ अर्ब शेकेल (२९.४ बिलियन अमेरिकी डलर) पुगेको छ।
उत्तरी गाजामा राहत सामग्रीको प्रतिक्षा गरिरहेका नागरिकमाथि आक्रमण हुँदा करिब एक सयभन्दा बढीको मृत्यु भएको छ।
इजरायली सेनाको आक्रमणबाट गाजामा मृत्यु हुने प्यालेस्टिनी नागरिकको सङ्ख्या ३० हजार नजिक पुगेको छ।
उक्त वार्ताको क्रममा इजरायली जेलमा बन्द रहेका प्यालेस्टिनी कैदीलाई रिहा गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ।
मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन्।
इजरायलले १० मार्चसम्म बन्धक बनाइएका इजरायली नागरिकलाई रिहा नगरे रफाह क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिएको छ।
तीन महिनाभन्दा लामो समयदेखि गाजामा जारी युद्ध रोक्न र शान्ति कायम गर्ने विषयमा विश्वका ५ मुलुक छलफलमा जुटेका छन्।