नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली महासंघको सदस्यमा निर्वाचित
नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा निर्वाचित भएकी छिन्।
नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यमा निर्वाचित भएकी छिन्।
निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार निर्वाचन सम्पन्न भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघको मतदान पुनः सुरु भएको छ। मतदाता तथा समर्थकहरुले एसोसिएटको मतदान स्थलमा होहल्ला गरेसँग रोकिएको मतदान पुनः सुरु भएको हो।
अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सामूहिक प्रयत्न आवश्यक रहेको सरोकारवालाले बताएका छन्।
निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मंगलबार र बुधबार साधारणसभा हुँदैछ। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले वरिष्ठ उपाध्यक्ष पदको प्रतिस्पर्धा रोचक हुने देखिएको छ। साधारणसभापछि वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल तीन वर्षका लागि स्वतः महासंघको अध्यक्ष हुँदैछन्।
नेपाल उद्योग परिसंघ टिम भेन्चर्स, नेपाली युवा उद्यमी मञ्च र स्टार्टअप रेसो इन्डियाले नेपालमा उच्च सम्भावना भएका प्राविधिक स्टार्टअपहरू र एसएमईहरूका लागि ग्रोथएक्स एभरेष्ट एक्सलेटर कार्यक्रम सुरु गरेका छन्।
कञ्चनपुरको बेदकोट नगरपालिका–३ सामादैजीका धनबहादुर धानुकले विदेशबाट फर्केपछि आफ्नै घरमा उद्योग सञ्चालन गरेका छन्।
नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनमा उम्मेदवारहरूले समूह घोषणासँगै आफ्ना प्रतिवद्धता सार्वजनिक गर्ने क्रम जारी रहेको छ।
सदरमुकाम फुङ्लिङमा औद्योगिक कृषि तथा पर्यटन मेला लागेको छ।
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा उद्योगी, व्यवसायी तीन प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन्।
दुई महिनाको अन्तरालमा दुईपटक विश्वासको मत प्राप्त गरी नेपालको प्रधानमन्त्री बन्नुभएको छ।
नेपाल उद्योग परिसंघले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई उद्योगी व्यवसायीको मनोबल उकास्ने काम गर्न आग्रह गरेको छ। परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मन्त्री रिजाललाई भेटेर यस्तो आग्रह गरेका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचन चैत २८ र २९ गते हुँदैछ । निर्वाचनको मिति नजिकिसँगै व्यवसायीहरुमाझ चुनावी सरगर्मी बढेको छ।
विकृत राजनीति गरेको भनेर राजनीतिक दलको घुमाउरो ढंगले आलोचना गर्दै आएका उद्योगी, व्यवसायीले नेपाल उद्योग वाणिज्य महासंघ गुटगत राजनीति भित्राएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै जाँदा आकांक्षीहरूले उम्मेदवारी घोषणा गरिरहेका छन्।