१२ असार २०८१ बुधबार
image/svg+xml

अख्तियारको धरापमा उच्च पदस्थ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उच्च पदस्थ कर्मचारीलाई धमाधम भ्रष्टाचार मुद्दा दर्ता गर्न थालेको छ ।

जलहरीमा जालझेल

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भएको भ्रष्टाचार विषयमा अनुसन्धान प्रक्रियालाई तीव्र बनाएको छ।

मधेसमा मौलाउँदै भ्रष्टाचार

आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले नगर क्षेत्रका एक सय ३० जना विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरेको नायब सुब्बा र खरिदारको लोक सेवा तयारी कक्षामा व्यापक अनियमितता भएको नगरपालिकाबाट प्राप्त काजगातका आधारमा खुलेको छ।

घुस लिएको अभियोगमा पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ।

भ्रष्टाचार मुद्दा दर्ता

छायानाथ रारा नगरपालिका-७ मा बन्दै नबनेको बाटो निर्माण सम्पन्न भइसकेको भन्दै रकम विनियोजन गरी भ्रष्टाचार भएको अख्तियारको ठहर छ।

३० जना विरुद्ध अनुसन्धान गर्न अख्तियार र शुद्धीकरणलाई पत्राचार गर्ने निर्णय

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी बनाइएका ३० जनाविरुद्ध अनुसन्धान गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागलाई पनि पत्र लेख्ने निर्णय भएको छ।

लियोजन अफिसर सधैं पहुँचवाला

हिमाल आरोहणमा जादाँ लियोजन अफिसर (सम्पर्क अधिकृत) चयन गर्न सधैं पहुँचवाला कर्मचारीहरूको हालीमुहाली हुने गर्छ।

विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

अख्तियार दुरूपयोग अनुसन्धान आयोग पूर्वआयुक्त राजनारायण पाठक र घुस दिने लम्बोदरकुमार न्यौपानेको मुद्दामा प्रमाण नपुगेको भन्दै विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा गएको छ।

अख्तियारको दायरामा ल्याउने तयारीले निजी क्षेत्र त्रसित

सरकारले निजी क्षेत्रमा हुने आर्थिक अनियमिततालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिनको दायरामा ल्याउने तयारीसहित कानुन बनाउने प्रक्रिया अघि बढाएपछि निजीक्षेत्र त्रसित बनेको छ।

गाउँपालिकाका अध्यक्षसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्षसहित २३ जनाविरुद्ध अनियमितता गरेको भन्दै बिहिबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अनियमितताको अर्को उदाहरण

यो मुद्दामा विगतमा अन्य अनियमितताको अनुसन्धानजस्तै एउटा पक्षमा समानता छ। कुनै खास व्यक्तिलाई परियोजनाको जिम्मेवारी दिनुको अर्थ त्यसको कार्यान्वयनभन्दा पनि अनियमितताबाट लाभ लिनु रहेको छ। अनियमितता गर्न र त्यसलाई सजिलै लुकाउन सक्ने यस्ता व्यक्तिका पछाडि राजनीतिक नेतृत्व रहेको हुन्छ।

नासुलाई २४ करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन चार कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ।

अख्तियारका पूर्वआयुक्तलाई भ्रष्टाचार उद्योग कसुरमा सजाय

विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्तले घुसबापत रकम लिन नपाएको भन्दै भ्रष्टाचार मुद्दामा ‘कसुर उद्योग’ को सजाय ठहर गरेको छ।

शिक्षक नै झुटा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारीले नियुक्ति नै नभएको व्यक्तिलाई झुटा सरुवापत्रका आधारमा शिक्षक बनाएको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

भ्रष्टाचार नियन्त्रणमा सबै एकजुट हुनुपर्ने

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रण गरी मुलुकको विकास, नागरिक हित र सुशासन कायम गर्न आयोगले स्वतन्त्र, निष्पक्ष र निर्भीकताका साथ अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने विश्वास व्यक्त गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्