१४ आश्विन २०८१ सोमबार
image/svg+xml

संसद्को पहिलो बैठक : सत्तापक्ष रक्षात्मक, प्रतिपक्ष आक्रामक

प्रतिनिधिसभाको बैठकमा सत्तापक्षका तर्फबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारले मुलुकलाई समृद्धितर्फ अघि बढाएको बताएपछि प्रमुख प्रतिपक्ष र प्रतिपक्षदलका नेताहरू आक्रमकरूपमा प्रस्तुत भएका छन्। हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभाको बुधबारको बैठकमा आफ्नो भनाइ राख्दै दाहालले सरकार समृद्धितर्फ अघि बढेको बताएका थिए।

कांग्रेसकाे निष्कर्ष : सरकार अधिनायकवादतर्फ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार राज्यका सबै अंलाई पार्टीकरण गरेर एकदलीय अधिनायकवाद स्थापना गर्न अग्रसर भएको आरोप लगाएको छ।

संविधान कुल्चिँदै संवैधानिक परिषद्

संविधान कार्यान्वयनको मुख्य दायित्व बोकेको सरकार र प्रमुख प्रतिपक्षी दल संवैधानीक व्यवस्थालाई कुल्चदै अघि बढ्न सुरु गरेको छ। मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहेको संवैधानिक परिषद्ले नै संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशको नाम सिफारीस नगरेर त्यसको विपक्षमा उभिएका छन्।

स्थानीय सरकारको मनपरी, प्रतिपक्ष निरीह

तुलसीपुर उपमहानगरपालिकाले संवैधानिक व्यवस्था मिच्दै वस्तु निकासी कर असुलिरहेको छ। कृषि क्षेत्रलाई बढावा दिने नारा दिएको तुलसीपुर उपमहानगरपालिकाले कृषि उपज तथा पशु निकासीमा नै कर लगाएको छ। घोराही उपमहानगरपालिकाले प्रदेश सरकारको निर्देशन अवज्ञा गर्दै सडकमा पटके कर लगाएको छ।

'सरकारका गलत कदमविरुद्ध कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्छ'

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले स्थानीय, प्रदेश र सङ्घमा काङ्ग्रेसले सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताएका छन्। काङ्ग्रेस कालीकोटद्वारा साेमवार आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “मुलुकमा दुई तिहाइ बहुमतको सरकारबाट जनताले अपेक्षा गरेअनुसार काम हुन सकेको छैन्, सरकारका गलत क्रियाकलापका विरुद्ध काङ्ग्रेस सशक्त प्रतिपक्षको भूमिका खेल्छ।”

सरकारलाई सदनबाट मात्र नभई सडकबाट समेत सचेत गराऔँ : पाण्डे

राष्ट्रिय सभाका प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले सरकारलाई सदनबाट मात्र नभई सडकबाट पनि सचेत गराउनुपर्ने बताएका छन्।

अचेतन प्रतिपक्ष

मनोवैज्ञानिकरूपले अस्थिर एवं चिन्तोन्मादले ग्रसित व्यक्तिहरूमा रोगभ्रम (हाइपकोन्ड्रिया) देखिने गर्छ । यो आफैंमा चिन्ताजनित व्यग्रता मात्र भएकाले उपचार सहज हुँदैन । केही चिकित्सक चित्तस्थिर बनाउने औषधी प्रयोग गर्न सुझाउँछन्।

मौलिक हक : कार्यान्वयन चुनौतीपूर्ण

संविधान बनेपछिको पहिलो चुनौति दलहरुलाई मौलिक हकसम्बन्धी कानुन बनाउनु थियो । सत्तापक्ष र प्रतिपक्ष दलले सहमतिमार्फत मौलिक हकसम्बन्धी कानुन भने समयमै पारित गरेर त्यो चुनौती पार गरेका छन्।

प्रतिपक्ष भएर पनि अलोकप्रिय !

एक विख्यात ऋषि हुनुहुन्थ्यो, जसलाई शरीरभर कमिला र धमिराले गुड लगाउँदा समेत पत्तै थिएन । तर अचानक आफ्नो सामुन्ने सौन्दर्यकी खानी मेनका प्रस्तुत भइन् तब जीवनभरको तपस्याको अचुक निरन्तरता गुमाउँदै बाँकी जीवनभर तपस्या गर्दा पनि फिर्ता पाउनै नसक्ने क्षणमा ऋषि पुग्नुभयो।

‘मन्दिर होइन, कलेज बनाउनू’

बल, बल, बल (नेपाल भाषामा यसको अर्थ हुन्छ– आयो, आयो, आयो)। त्यस समयको आतंकित अँध्यारो झमक्क भर्खर परेको रातमा आधारहिन भयले कुनैसमय कराउँथे। त्यो बल बलको साँझ असन, इन्द्रचोक, किलागल, बांगेमुढाहरू तर्फको आतंकपूर्ण हल्लाको कारण पनि झूठो कल्पना थियो कि राणाजीहरूले काठमाडौंको पूर्व, उत्तर, पश्चिम र दक्षिणतिरका जिल्लाहरूमा काठमाडौंमा आक्रमण गरी फेरि राणाशाही फर्काउन खुकुरी दल खडा गरेका छन्।

संसदमा सत्ता र प्रतिपक्षबीच आरोपप्रत्यारोप

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ससदीय सुनुवाइ समितिबाट शुक्रबार भएको निर्णय अस्वीकार गर्ने घोषणा गरेको छ। प्रतिनिधिसभाको साेमबारको बैठकको प्रारम्भै नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विनाआधार प्रस्तावित प्रधानन्यायाधीशलाई अयोग्य घोषणा गर्ने निर्णय भएको आरोप लगाए।

प्रतिपक्षीद्वारा संसद अवरुद्ध

प्रतिपक्षी नेपाली का“ग्रेसले प्रदेश १ को संसद अबरुद्ध गरेको छ। आइतबारको बैठक सुरू भएलगत्तै  प्रमुख प्रतिपक्षी दलका सा“सदहरूले उठेर बिरोध जनाएका थिए। सभामुख प्रदीपकुमार भण्डारीले पटक पटक बस्न आग्रह गरेपनि प्रतिपक्षी सांसदहरू नमाने पछि भण्डारीले आफ्ना कुरा राख्न प्रतिपक्षी दललाई आग्रह गरेका थिए।

कांग्रेसले सशक्त प्रतिपक्षको भुमिका खेल्छः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सडकदेखि संसदसम्म सशक्त प्रतिपक्षको भुमिका खेल्ने बताएका छन्।

राज्यका प्रतिपक्ष, जनताका नायक

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले सरकारको बलियो प्रतिपक्षका रूपमा देखापरेको छ।

प्रतिपक्षीले कमजोर त्यान्द्रो समाएको छः प्रधानमन्त्री ओली

रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रो समाएर आन्दोलन गर्न खोजेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको पक्षमा गरिरहेको कामलाई आझेलमा पार्न अनेकन प्रयास भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्