१४ आश्विन २०८१ सोमबार
image/svg+xml

सरकारले प्रतिपक्षलाई मिलाएर जान सकेन : सांसद प्रधान

काठमाडौँ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधि सभाका सांसद भीमसेनदास प्रधानले सरकारले प्रतिपक्षलाई मिलाएर जान नसकेको बताएका छन्।

कर्णाली प्रदेशसभामा सत्तापक्ष नै प्रतिपक्षमा उभिएपछि...

कर्णाली प्रदेशको विनियोजन विधेयक, २०७५ माथिको दफावार छलफलमा सत्तापक्षका सांसदहरूले प्रतिपक्षको भूमिकामा टिप्पणी गरेका छन्।

विकासमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्धिको मार्गमा डोर्याउनु नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।

प्रतिपक्षी विनै संसद, संसदीय मान्यता विपरित : कांग्रेस

नेपाली काँग्रेस प्रदेश ५ को संसदीय दलले प्रमुख प्रतिपक्षको उपस्थिती बिनै सदन सञ्चालन गरेको भन्दै आपत्ती जनाएको छ। वुधबार दिउँसो प्रदेश सभाहल भित्र सदन चलीरहदा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ससदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी संसदीय व्यवस्थाको मुल्य र मान्यता बिपरित प्रतिपक्ष बिनै सदन चलाएको भन्दै आपत्ती जनाएको हो।

प्रतिपक्ष बिनै संसद सुरू

प्रदेश नं ५ को आज बसेको प्रदेश सभा बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरूद्ध गर्ने प्रयास गरेतापनि सत्ता पक्षले उनीहरूको विरोधका बाबजुत बैठक सुरू गरेका छन्।

प्रतिपक्ष र सत्तापक्षको सय दिन

नेपाल कम्युनिस्ट पार्टीले बहुमतको सरकार बनाएको यसै हप्ता सय दिन पूरा भयो। त्यस्तै नेपाली कांग्रेस विपक्षीको भूमिकामा बसेको पनि सय दिन भयो । यी दुवै पार्टीले सयदिनमा खेलेका भूमिकाले भावी नेपाल कुन दिशातर्फ जानेछ भन्ने बुझ्न सहयोग मिल्नेछ । परम्पराअनुरूप सत्तापक्षकोे सय दिन कस्तो रह्यो भन्नेमात्र सरोकारको विषय आधुनिक राजनीतिमा रहेन, विपक्षी पनि कति रचनात्मक र सिर्जनशील रह्यो, त्यसको समीक्षा पनि जरुरी छ।

प्रमुख प्रतिपक्षीको मान्यता नपाएपछि नेकपा क्रोधित, समर्थन फिर्ता

नेपाल कम्युनिष्ट पार्टीले प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलको मान्यता पाउन नसकेपछि मधेशी गठबन्धनको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकार गठनपछि विपक्षमा मतदान गर्ने एकमात्र दल नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दिएपछि नेकपा क्रोधित हुँदै समर्थन फिर्ता लिएको हो।

प्रतिपक्षीको आलोचनामाथि सत्तापक्षको प्रतिरक्षा

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायतले आलोचना र सत्तारुढ दलका सांसदले प्रतिरक्षा गर्ने क्रम जारी छ। बुधवारदेखि सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तापक्षीय दलका सांसदले समर्थन गर्दै छुटेका विषयलाई बजेटमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिए भने प्रतिपक्षी दलका विकास र कार्यान्वयनमा स्पष्ट खाका आउन नसकेको भन्दै आलोचना गरेका हुन्।

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच आज भेटवार्ता भएको छ।

ढुंगामुढा र हडताल गर्नु असल प्रतिपक्षको गुण होइन : प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षले आन्दोलन, हडताल गर्छ भन्ने आममान्यतामा कांग्रेस नरहेको बताएका छन्।

कांग्रेस–एमालेबीच प्रमुख प्रतिपक्षीको प्रतिस्पर्धा

प्रदेश नम्बर दुईको संसदमा प्रमुख प्रतिपक्षी दलको मान्यता प्राप्त गर्न नेपाली कांग्रेस र नेकपा एमाले कडा प्रतिस्पर्धामा उत्रेका छन् ।

प्रतिपक्ष दलको नेता नहुदाँ प्रदेशसभाको काम प्रभावित

प्रदेश शभा ७ मा प्रदेशसभा गठन भएको करिब ३ महिना हुन लाग्दा पनि प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको नेताचयन गर्न सकेको छैन । संसदमा प्रतिपक्ष दलको नेता चयन नहुदाँ संसदका काम कारवाही प्रभावित भएका छन्।

बाइपास गरेको प्रतिपक्षको आरोप

प्रदेश ५ मा बजेटमाथिको छलफल सुरु भएको छ। सरकारद्वारा प्रस्तुत बजेटलाई प्रतिपक्षी सांसदले पार्टी र व्यक्ति विशेषको वक्तव्यपत्र जस्तो भएको टिप्पणी गरेका छन्। प्रतिपक्षलाई बाइपास गरेर नीति तथा कार्यक्रम ल्याएको सरकारले बजेटमा पनि बाइपास गरिएको बताएका हुन्।

‘कांग्रेस निषेधात्मक प्रतिपक्ष’

एमाले र माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ‘रचनात्मक’ नभई ‘निषेधात्मक’ प्रतिपक्षी भएको निष्कर्ष निकालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्