१४ आश्विन २०८१ सोमबार
image/svg+xml

संशोधनपश्चात नियमावली पेश : लेखा समिति प्रतिपक्षीलाई नदिने

संसदको महत्वपूर्ण सार्वजनिक लेखा समितिको विषयमा नियमावलीमा कुनै व्यवस्था नगरि प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७४ संसद बैठकमा पेश भएको छ।

संघीय संसदमा पनि लेखा समिति प्रतिपक्षलाई

संसदीय दलको रायसुझाव पश्चात प्रदेशसभा नियमावलीले पूर्णता पाएको छ। अन्तरिम प्रदेशसभा नियमावली, २०७४ बमोजिम गठित प्रदेशसभा नियमावली मस्यौदा समितिले आईतबार यसलाई पूर्णता दिएको हो।

सत्ता–प्रतिपक्षबीच घोचपेच

प्रदेशसभाले सभामुख र उपसभामुख चयन गरिसकेपछि शनिबार पहिलोपटक प्रदशेसभाको पूर्ण बैठक बसेको छ । नवनिर्वाचित ती पदाधिकारीलाई बधाई ज्ञापन गर्न बसेको उक्त बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच कटाक्ष सुरु भएको छ।

काँग्रेस जिम्मेवार प्रतिपक्ष : नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने बताएका छन्। शनिबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताए।

कांग्रेसले प्रतिपक्षमा बसेर सहयोग गर्छः उपप्रम श्रेष्ठ

उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सिहंदरबारमा केन्द्रिकृत अधिकार स्थानीय तहसम्म आएको बताएका छन्। शुक्रबार स्याङजा जिल्ला उद्योग वाणिज्य संघद्वारा आयोजित पाँचौं स्याङजा महोत्सवको अवसरमा सो कुरा बताएका हुन।

अब प्रतिपक्षमा बस्ने पालो कांग्रेसको: सचिब भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले अब एमालेको प्रतिपक्षीमा बस्ने दिन सकिएको बताएका छन्। तेह्रथुमको म्याङलुङ्गमा संयुक्त बाम गठबन्धनले आयोजना चुनावी सभालाई सम्बोधन गर्दै एमाले प्रचार विभाग प्रमुख तथा सचिब भट्टराईले यस अघि कम्युनिस्टहरु पटक पटक प्रतिपक्षमा बस्दै आए पनि अब प्रतिपक्षीमा बस्ने पालो काग्रेसको आएको बताएका छन्।

न आन्दोलनकारी खुसी, न प्रमुख प्रतिपक्ष

आन्दोलनरत मधेस केन्द्रित दललाई मनाउन नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकारले गरेका निर्णय आन्दोलनकारी शक्ति र प्रमुख प्रतिपक्ष दुवैले अस्वीकार गर्दै आएका छन्।

अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

व्यवस्थापिका संसद्को अवरुद्ध भएको बैठक सुचारु गराउनका लागि आज बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा सहमति भएको छ ।

बहराइनका प्रतिपक्षी प्रमुखको जेलको अवधि कटौती

सन् २०१४ देखि जेलमा रहेका बहराईनको प्रतिपक्षी दलका प्रमुख नेता सेख अली सल्मानको जेल अवधि उच्च अदालतले सोमबार कटौती गरिदिएको छ ।

प्रतिपक्षीको प्रतिरोध

पञ्चायतले खोसेको आमनागरिकको वाक्स्वतन्त्रता २०४६ को राजनीतिक परिवर्तनले बहाली गरिदियो। राजनीतिमा रूचि राख्नेहरू मिलेर दल खोल्न पाए, मुलुकबाट एकदलीय राजनीतिक प्रणाली हट्यो। जनता स्वतन्त्र भए। संसद्मा पक्ष–विपक्षबीच मुलुक र जनताको समुन्नतिबारे छलफल हुन थाल्यो।

प्रतिपक्षसँग सहमति जुटाउँदै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई विश्वासमा लिएर मात्रै संविधान संशोधन प्रक्रिया अगाडि बढाउन पहल थालेका छन्। दाहालले आइतबार बिहान ललितपुरको गोप्य स्थलमा एमाले अध्यक्ष ओलीसँग भेटघाट गरी समर्थन लिने प्रयास गरे। तर, बैठकमा दाहाल र ओलीले आआफ्ना पूर्वअडान नै दोहोर्‍याएको स्रोतले बतायो।

बढ्यो सत्तापक्ष–प्रतिपक्षी दुरी

भारतको संसदको पछिल्लो हिउँदे अधिवेशनमा यहाँको पाँच सय र एक हजार दरका मुद्रामा लगाइएको प्रतिबन्धमाथि कुनै छलफल नभई सकिएपछि प्रतिपक्षी दल भारतीय कँग्रेसले देशमा देखिएका गम्भीर समस्यामा छलफल गर्न पाउनुपर्ने प्रजातान्त्रिक अधिकारको हनन् भएको बताएको छ ।

प्रतिपक्ष दलद्वारा संसद बैठक अबरुद्ध

–सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित अन्य प्रतिपक्ष दलले संसद अबरुद्ध पारेका छन्। बुधबार बसेको संसद बैठक सुरु हुने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखसँग समय लिएर आफ्नो धारणा राखेका थिए। केसीले मुलुकलाई सिक्किमिकरण गर्ने डिजाइन अन्तर्गत संविधान संशोधन प्रस्ताव दर्ता भएको दाबी गरे।

सरकारको कूटनीति असन्तुलित छ : प्रमुख प्रतिपक्ष

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नेपालको आन्तरिक विषयलाई अन्तर्राष्ट्रिय मामिलामा जोडेर सरकारले असन्तुलित कूटनीतिक काम गरेको आरोप लगाएको छ।

एमाले प्रतिपक्षमै बसेर संविधानको रक्षा गर्छः सचिव भट्टराई

बुटवल– नेकपा (एमाले)का केन्दीय सचिव योगेश भट्टराईले एमालेले अब रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै संविधानको कार्यान्वयन र रक्षाका लागि जस्तोसुकै चुनौतीको पनि सामना गर्न तयार भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्