१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रधानमन्त्रीमा दाहाललाई भोट दिएको मधेसी मोर्चा प्रतिपक्षमा

प्रधानमन्त्री निर्वाचनमा भाग दिएर पुष्पकमल दाहालको पक्षमा मतदान गरेको मधेसी मोर्चा व्यवस्थापिका संसदमा प्रतिपक्षमा बस्दै आएको छ। प्रधानमन्त्रीमा दाहाललाई मतदान गर्नुअघि कांग्रेस-माअाेवादीसँग तीन बुँदे सहमति गरेको मोर्चाले सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता नगराएसम्म प्रतिपक्षमा बस्ने निर्णय गरेको हो। यसअघि पनि मोर्चा प्रतिपक्षको पंक्तिमा बस्दै आएको थियो।

किसानलार्इ रासायनिक मल पुर्याउन प्रतिपक्षी दलका सांसदकाे अग्रह

काठमाडौँ– व्यवस्थापिका–संसद्को साेमबारको विशेष समयमा भाग लिने सांसदहरुले कृषकलाई रासायनिक मलखाद र भूकम्पपीडित जनतालाई आवास निर्माणको लागि तत्काल अनुदान उपलब्ध गराउन माग गर्दै राष्ट्रिय गौरवका आयोजनामा निर्माणमा समेत देखिएको गुणस्तरहीन र लापर्बाहीलाई रोक्नका लागि अनुगमनलाई चुस्त तुल्याउन सरकारलाई सुझाव दिएका छन्।

प्रमुख प्रतिपक्ष दलबाट कमजोरी भएको छः मन्त्री खरेल

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले भूकम्पपीडितको आवास निर्माण गर्न रकम उपलब्ध गराउने विषयमा कुनै राजनीति नभएको स्पष्ट पारेका छन्।

प्रतिपक्ष नेपाली कांग्रेसद्वारा संसद बैठक अबरुद्ध

रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले व्यवस्थापिका संसद बैठक अबरुद्ध गरेको छ। सरकारले भूकम्प पीडितलाई विभेद गरेको भन्दै कांग्रेसले आपत्ति जनाउँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्