कोलम्बिया तेस्रो स्थानमा
ब्राजिलियास्थित माने गारिन्चा स्टेडियममा भएको खेलमा अग्रता लिएको पेरूले इन्जुरी समयमा समालिन नसक्दा तेस्रो स्थान गुमाउनु परेको हो।
ब्राजिलियास्थित माने गारिन्चा स्टेडियममा भएको खेलमा अग्रता लिएको पेरूले इन्जुरी समयमा समालिन नसक्दा तेस्रो स्थान गुमाउनु परेको हो।
देवयानी राजनीतिक घरानासँग जोडिएकी व्यक्ति हुन्। उनी राप्रपा नेता पशुपतिशमशेर राणाकी छोरी हुन् भने उनकी आमा उषाराजे भारतको भाजपाका दिवंगत नेता विजयराजे सिंधियाकी छोरी हुन्। देवयानीको पूर्वयुवराज दीपेन्द्र शाहसँग नाम जोडिएको थियो ।
किराना स्टोरको व्यवसायलाई पुनर्जीवित गर्ने प्रयासमा कोका–कोलाले ह्वाट्सएपमार्फत दु्रत र सुविधाजनक अर्डरिङ सेवा सुरु गरेको छ।
अर्वदा शहरमा रहेको अर्वदा पुस्तकालयको नजिकमा एकजनाले गोली चलाएको थियो। त्यसमा परेर एकजना प्रहरी अधिकारीसहित तीन जनाको ज्यान गएको बताइएको छ।
कोका–कोला नेपालले वल्र्ड विथआउट वेस्ट प्रोग्रामको बारेमा अपडेट उपलब्ध गराएर विश्व वातावरण दिवस मनाएको छ। कम्पनीले उक्त अवसरमा विश्वकै सबैभन्दा ठूलो हिमाल सफाइ कार्यक्रमको दोस्रो संस्करण अन्तर्गत ‘सफा हिमाल अभियान २०२१’ समापनको घोषणा गरेको छ।
गाउँको रैथाने आलु नासिँदै गएपछि धार्चे गाउँपालिका–७ गुम्दाका किसान चिन्तित थिए । हरेक सिजनमा अन्यत्रबाट आलुको बिउ किनेर ल्याएर रोप्नुपर्ने बाध्यता किसानलाई छ । स्वादिलो आलु लोप हुने अवस्थामा पुगेपछि अहिले गाउँकै आलु बिउको रुपमा जोगाउन ‘कोल्ड स्टोर’ निर्माण गरिएपछि किसान खुसी भएका छन् ।
गोली चलाउने एक शंकास्पद व्यक्तिलाई प्रहरीले घाइते अवस्थामा गिरफ्तार गरेको छ। बाउल्डर काउन्टीका जिल्ला न्यायाधीवक्ता माइकल डाउहार्टीले घटनास्थल कोलोराडो राज्यको राजधानी डेन्भरबाट करिब ५० किलोमिटर उत्तरपश्चिममा रहेको जानकारी दिए।
चालीस वर्ष भारतको कोलकातास्थित दमदम जेलमा बिना सुनुवाइ बिताएका इलामको माई नगरपालिका–१० का ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना काँकडभिट्टा आइपुगेका छन्। कोलकाता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्णन् र अनिरुद्र रोयको आदेशमा काकाका छोरा प्रकाशचन्द्र तिम्सिनाको रोहवरमा शनिबार उनलाई दमदम कारागारले रिहा गरिदिएको थियो।
सार्कोजी फ्रान्सका दोस्रो राष्ट्रपति हुन् जसलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहराइएको छ। २०११ को सुरुमा पूर्व राष्ट्रपति ज्याक चिराकलाई भ्रष्टाचारको मुद्दामा दुई बर्षको जेल सजाय सुनाइएको थियो। यद्यपि चिरक पेरिसको मेयर हुँदा उनीमाथि भ्रष्टाचारको आरोप लगाइएको थियो।
दक्षिण एसियाली मुलुक पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोभिड–१९ महामारीको बेलामा पनि अर्को दक्षिण एसियाली मुलुक श्रीलङ्काको यही फागुन ११ र १२ गते श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपक्षको निमन्त्रणामा भ्रमण गरेका छन्। प्रधानमन्त्री खानलाई श्रीलङ्का भ्रमणका लागि भारतले आफ्नो वायु–सीमा प्रयोग गर्ने अनुमति दिएर पाकिस्तानप्रति आफ्नो सदासयता प्रकट गरेको छ।
सदरमुकाममा आधा दशकअघि ५ करोड रुपैयाँभन्दा बढी खर्चेर निर्माण गरिएको कोल्डस्टोर (शीतभण्डार) अहिलेसम्म प्रयोगविहीन छ। तर, गाउँका किसान आफ्नो कृषिउपज भण्डारण गर्न नपाएर बारीमै कुहाउन बाध्य छन्।
डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलुको प्रयोग हुने गरेको छ। कोलुमा पेलेको तेल शुद्ध हुने भएकाले यो धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ।
भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले कोरोनाभाइरस विरुद्ध रुसले तयार पारेको 'स्पुतनिक भी' खोप क्लिनिकल परीक्षणका लागि यसै सेप्टेम्बर महिनाभित्र भेनेजुएला आइपुग्ने बताएका छन्।
नारिनो पश्चिमी कोलम्बियामा भएको एक सशस्त्र आक्रमणमा परी कम्तीमा नौ जनाको ज्यान गएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोसँग भेटवार्ता गर्ने बारेमा विचार गरिरहेको बताएका छन्। आइतबार प्रकाशित राष्ट्रपति ट्रम्पको अन्तर्वार्तामा उनले भेनेजुएलाका विपक्षी नेता पूरै विश्वासिला नभएको संकेत गरेका छन्।