श्रीलंका निर्वाचनको नेपाल साइनाे
आगामी असोज ५ मा राज धर्म बौद्ध धर्म घोषित दक्षिण एसियाली मुलुक श्रीलंकामा राष्ट्रपति निर्वाचन हुँदैछ।

आगामी असोज ५ मा राज धर्म बौद्ध धर्म घोषित दक्षिण एसियाली मुलुक श्रीलंकामा राष्ट्रपति निर्वाचन हुँदैछ।
मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ र निर्देशिका २०५६ ले निकुञ्ज वा आरक्षको वन पैदावार उपयोगमा प्रतिबन्ध लगाएको छ। चरिचरन गराउन पनि प्रतिबन्ध छ। तर त्यहाँका वन्यजन्तुले पुर्याउने हानि भने सहनुपर्ने बाध्यता छ।
आफ्नो देशलाई माया ममता गरेर नदीमा आधारित कर्ममार्फत जीविका चलाउँदै कैयन् पुस्ता बिते पनि आफ्नो स्वामित्वमा किन जमिन हुन सकेन भन्ने यो समुदायको प्रश्न आजपर्यन्त अनुत्तरित छ।
अरू जात्रा गर्ने खटमा माथि गजुर त्यसपछि छाना या शिखर शैलीको रथ अथवा प्यागोडा शैली हुन्छ। त्यसमुनि देवता राखिन्छ । यहाँ भने त्यसो नगरी गजुर मुनि राखिन्छ।
श्रीलंका सरकारले पनि नेपाल र श्रीलंकाका जनताबीचको सम्बन्ध कसिलो बनाउन नेपाली पर्यटकका लागि किफायती प्याकेज ल्याउनुपर्छ।अहिले काठमाडौं–कोलम्बो एकतर्फी भाडा ६५ हजारछ, जुन दूरीका हिसाबले अत्यन्त महँगो हो।
दक्षिण एसियाली मुलुक पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोभिड–१९ महामारीको बेलामा पनि अर्को दक्षिण एसियाली मुलुक श्रीलङ्काको यही फागुन ११ र १२ गते श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपक्षको निमन्त्रणामा भ्रमण गरेका छन्। प्रधानमन्त्री खानलाई श्रीलङ्का भ्रमणका लागि भारतले आफ्नो वायु–सीमा प्रयोग गर्ने अनुमति दिएर पाकिस्तानप्रति आफ्नो सदासयता प्रकट गरेको छ।
चुनाव भइहालेछ भने पनि अहिले जस्तो एकमना सरकार बन्ने सम्भावना अत्यन्त क्षीण छ । त्यसपछि नेपाल फेरि अनिश्चयको भूमरीमा रुमल्लिइरहनेछ । र, नेपालमा फेरि विदेशी चलखेल व्यापकरूपमा बढनेछ ।
