९ मंसिर २०८१ आइतबार
image/svg+xml

आर्मेनियाका प्रधानमन्त्री कोरोना भाइरसमुक्त, सुरक्षा प्रमुखहरु बर्खास्त

कोरोनाभाइरसबाट संक्रमित आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिनयान डिस्चार्ज भएका छन्।

'बेलायतमा गम्भीर आरोप लागेका व्यक्ति सांसद वा सभामुख हुँदैन'

बेलायतको सहायताले नेपालको विकासमा योगदान पुगिरहेको छ। अस्थिरताका समयमा हाम्रो सहायता आर्थिक अवस्था कमजोर भएका क्षेत्र र समुदायहरूमा केन्द्रित थियो। अहिले पनि त्यस्ता क्षेत्रमा सहयोगलाई निरन्तरता दिँदै आएका छौं र हाम्रो सहयोग नेपाल सरकारको प्राथमिक क्षेत्रमा पनि लागु गर्ने प्रयास गरिरहेका छौं।

कोलकातामा ‘करेसा कन्सर्ट’ मन

नेपाली बालनाटक ‘करेसा कन्सर्ट’ को पहिलो मञ्चन भारतको कोलकाता अन्तर्राष्ट्रिय बालनाटक महोत्सवमा भएको छ। बुधबार कोलकतास्थित इन्टर्न जोनल कल्चरल सेन्टरको पूर्वसी अडोटोरियममा नेपाली बालनाटक ‘करेसा कन्सर्ट’ मञ्चन भएको थियो।

कोलम्बियाको सिमाना बन्द गर्ने निर्णय

कोलम्बिया सरकारले सिमानाका बन्दको घोषणा गरेको छ। अन्य देशसँगको आवाजजावत बन्द गर्नेगरी नाकाबन्दी घोषणा गरिएको अधिकारीले जनाएका छन्।

निर्माणाधीन कोल्डस्टोर तीन वर्षदेखि अलपत्र छाडेर अर्को बनाउने तयारीमा गाउँपालिका

किसानको उत्पादन बाह्रै महिना सङ्कलन गरी बजार पठाउने उद्देश्यका साथ निर्माण थालिएको चिस्यान केन्द्र अलपत्र परेको छ। मोदी गाउँपालिका–२ देउपुरको पातीचौरमा निर्माणाधीन चिस्यानकेन्द्र तीन वर्षदेखि अलपत्र परेको हो। गाउँपालिकाले भने पाँच करोड लागत मूल्याङ्कन गरेको निर्माणाधीन चिस्यान केन्द्र अलपत्र छाडेर अर्को नयाँ बनाउने तयारी थालेको छ।

कोलम्बोमा ‘श्रीलंका स्मृति’ सार्वजनिक

लेखक तथा पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ श्रीलंकाको आर्थिक राजधानी कोलम्बोमा सार्वजनिक गरिएको छ।

नेपाली भाषा सिक्दै ब्रिटेनकी नव नियुक्त राजदूत

उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष  आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुअघिनै नेपाली भाषा सिक्न थालेकी छन्।

आर्सनलको उत्कृष्ट पुनरागमन

निकोलस पेपेले वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्दै दुई गोल गरेसँगै आर्सनलले बिहीबार उत्कृष्ट पुनरागमनमा भिक्टोरिया गुइमारेसमाथि कठिन जित हात पारेको छ।

मार्तडी–कोल्टी सडक दसैंसम्म सञ्चालन नहुने संकेत

मार्तडी–कोल्टी सडक बन्द भएको तीन महिना बित्यो। कच्ची भएकै कारण बर्खामा पानीले सडक अवरुद्ध बनेको छ। यो समस्या हरेक वर्ष दोहोरिन्छ। अहिले बर्खा लगभग सकिइसकेको छ। पानी पर्न कम भइसकेको छ। तैपनि स्थानीय तहले सडक सञ्चालनको सुरसार गरेको छैन।

मार्तडी–कोल्टी सडकका २० वर्ष : समय फेरियो, फेरिएन अवस्था

मार्तडी–कोल्टी सडक बन्द भएको तीन महिना भयो। कच्ची सडक भएकै कारण बर्खामा बर्सेनि सडक अवरुद्ध हुन्छ। यस पटक बर्खा सकिन लागे पनि स्थानीय तहले सडक सञ्चालनमा कुनै चासो देखाएको छैन।

अमेरिकालाई किन चिढ्याउँदैछन् दाहाल?

अहिलेको परिस्थितिमा भारतलाई मात्र सन्तुलन गराएर सत्तामा पुग्ने अवस्था नरहेकाले चीनसँग पनि सन्तुलन मिलाउन दाहाल प्रयासरत छन्।

व्यवस्थापनमा व्यापक सुधार

कोलकाता बन्दरगाहले आफ्नो पूर्वाधार विस्तारसँगै प्रक्रियागत तथा व्यपस्थापकीय कुरामा व्यापक सुधार गरेको छ। तीन वर्षअघिसम्म नेपाली व्यापारका लागि भारतस्थित एकमात्र बन्दरगाह रहेको कोलकाताका प्रतिस्पर्धी थपिएका छन् ‘नयाँदुई बन्दरगाह’।

यस कारणले फेरिँदैछ कोलकता बन्दरगाह

कोलकताबन्दरगाहले आफ्नो पुर्वाधार बिस्तारसंगै प्रक्रियागततथाब्यपस्थापकीय कुरामाब्यापक सुधार गरेको छ। तीनबर्ष अगाडीसम्म नेपालीब्यपारका लागिभारतस्थित एक मात्रबन्दरगाह रहेको कोलकताकाप्रतिस्पर्धी थपिएका छन् ‘नयाँदुई बन्दरगाह’। आफ्नो सात दशक पुरानो सेवाग्राही नेपाललाई ब्यपारका लागिअन्यत्र जानबाट रोक्ने दबावमा कोलकताले ब्यपाक सुधार गरेको छ।

विकल्पविना ‘कोलिस्टिन’ प्रतिबन्ध

नेपाल सरकारले पशुपक्षीको उपचारमा प्रयोग हुने एन्टिबायोटिक औषधि ‘कोलिस्टिन’ मा प्रतिबन्ध लगाएको छ। स्वास्थ्य तथा जनसंख्या सचिव अध्यक्षताको औषकिार समितिको बैठकले यस्तो निर्णय गरेको हो।

कोलकातामा नेपालकै कन्टेनर स्टेसन

कोलकातामा अहिले आयातकर्ताले एक टन सामानबापत सिएफएसको भाडा प्रतिदिन भारतीय रुपैयाँ ४५ देखि ६५ सम्म तिर्छन्। नेपालको सिएफएसमा आधा मोलमै सो सुविधा उपलब्ध हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्