२४ पुस २०८२ बिहीबार
image/svg+xml

अमेरिका जान अब धरौटी अनिवार्य: नेपाल किन पर्‍यो उच्च जोखिम देशको सूचीमा?

अमेरिकी सरकारको वेबसाइट 'ट्राभल डट स्टेट डट गभ'मा मंगलबार राखिएको सूचनामा अफ्रिका, ल्याटिन अमेरिका र एशियाका ३८ देशलाई भिसाका लागि धरौटी बुझाउनुपर्ने देशहरूको सूचीमा राखिएको छ।

विराटनगर महानगरले २० प्रतिशत बजेट कटौती गर्ने

विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेट २० प्रतिशत कटौती गर्ने भएको छ ।

स्वास्थ्य बिमाका योजना: घोषणा ठुला, उपलब्धि न्यून

नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने र आर्थिक जोखिम कम गर्ने उद्देश्यले सञ्चालित सरकारी स्वास्थ्य बिमा कार्यक्रमका महत्त्वपूर्ण योजनाहरू कार्यान्वयन नहुँदा अलपत्र परेका छन्।

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगन्ज उपमहानगरपालिका-८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई आज वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन्।

प्रचण्ड भन्छन्: देश समृद्ध बनाउने जिम्मेवारी हाम्रो काँधमा छ, तर एक्लैदुक्लै सकिन्न

प्रचण्डले भने, ‘त्यो एक्लै–दुक्लै मात्रै गरेर सकिने कुरा होइन।’ त्यसको लागि एउटा बृहत् राष्ट्रिय एकताको आवश्यकता पर्ने उनले बताए।

दुई सय वर्ष पुरानो इतिहास ब्युँताउन कोतघरमा राखियो ऐतिहासिक ह'तियार

नेपालको ऐतिहासिक र सामरिक महत्त्व बोकेको चितवनको पुरानो सदरमुकाम उपरदाङगढीले आफ्नो गुमेको शान पुनः प्राप्त गरेको छ।

निषाद जातिलाई आरक्षण माग गरिएको रिटमा कारण देखाऊ आदेश

सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश माग गर्दै दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश गर्दै लिखित जवाफ माग गरेको छ।

भारत–चीनमाथि ५०० प्रतिशत ट्यारिफ लगाउने विधेयकमा ट्रम्पको समर्थन

'यो विधेयकले सस्तो रुसी तेल खरिद गर्ने र पुटिनको युद्ध मेसिनलाई बल पुर्‍याउने देशहरूलाई दण्डित गर्न राष्ट्रपति ट्रम्पलाई अधिकार दिनेछ,’ उनले अगाडि भनेका छन्।

निर्वाचन भयरहित बनाउन आईजी कार्कीको निर्देशन

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

रूपन्देहीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

गोरखामा कुटपिट गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

गोरखाको पालुङटार नगरपालिकामा श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

पृथ्वी जयन्ती मनाउँदै सेनाको पैदलयात्रा

नेपाली सेनाले पछिल्लो केही समययता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मदिन मनाउन विभिन्न गतिबिधि गर्दै आएको छ । पृथ्वी जयन्तीलाई सँस्थागत गर्ने उदेश्यले सेनाले स्थानीयस्तरका गतिबिधि गर्दै आएको हो ।

राष्ट्रपतिसँग अमेरिकी राजदूत थम्सनको बिदाइ भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गरेका छन्।

व्यावसायी भन्छन्ः पर्यटनको श्रोत बजार नै कमजोर बन्यो

छिमेकी मुलुकहरु चीन र भारतलाई नेपालको पर्यटन क्षेत्रले मुख्य श्रोत बजार ठान्छ। तर, पछिल्ला वर्षमा तिनै भारत र चीनबाट नेपाल भित्रिने पाहुनाको आकार कमजोर बन्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्