७ पुस २०८२ सोमबार
image/svg+xml

एमाले उपमहासचिव लेखराज भट्टका भाइ रास्वपा प्रवेश

एमालेमा आइसकेपछि गोकर्ण अवसर पाएकै नेतामा गनिने सुदूरपश्चिमका एमालेहरू बताउँछन्। गोकर्णलाई एमालेले कैलालीको गोदावरी नगरपालिकाको मेयरको टिकट नै दिएको थियो।

कांग्रेसले निर्वाचनमा भाग लिन तयारी सुरु गर्‍यो: डा. कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताएका छन्।

सञ्चारमन्त्री खरेलका तीन महिनाः उपलब्धिमा लाइसेन्स छपाइदेखि निःशुल्क वाइफाई जडानसम्म

सञ्चारमन्त्री खरेलले मन्त्रीको रुपमा पदबहाली भएको तीन महिनामा सम्पन्न भएका आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, मुद्रण, चलचित्र र अन्य विभिन्न क्षेत्रका ३० उपलब्धिहरू सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्रीले भनिन्- निर्वाचन समयमै हुन्छ, युवाले नै देशको बागडोर सम्हाल्नुपर्छ

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुने स्पष्ट पारेकी छन्।

सरकार र दल चुनावमा लागिसके, अब जनता पनि लाग्नु पर्छः हरि शर्मा

शर्माले अहिले एमाले चुनावमा होमिनु, कांग्रेस महाधिवेशनको तयारीमा लाग्नु र माओवादीले रूपान्तरणको कुरा गर्नु संयोग मात्र नभएको जिकिर गरे।

नेपाललाई 'ग्रे लिस्ट'बाट बाहिर ल्याउन भइरहेका पहलमा प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको 'ग्रे लिस्ट'बाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरुसँग जानकारी लिएकी छन्।

रविले सुनाए नख्खुको त्यो किस्सा– ‘डीपीजी मेरो सट्टा जेल बस्न तयार हुनुहुन्थ्यो’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो अनुपस्थितिमा पार्टीको नेतृत्व सम्हालेका उपसभापति डोलप्रसाद (डीपी) अर्यालको खुलेर प्रशंसा गरेका छन्।

बौद्ध इतिहास बोकेको पुस्तक सार्वजनिक

श्रीलंकामा सिहाली भाषामा प्रकाशित पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशित गरिएको हो । नेपाली भाषामा प्रकाशित यो पहिलो पुस्तक हो ।

राजनीतिमा महिला: ठुला दलमा सधैँ उपेक्षा, अर्थपूर्ण सहभागिता कहिले?

एमालेको यो महाधिवेशनले दिएको नतिजाले समावेशिता मान्यताको खिल्ली मात्र उडाएको छैन, महिला प्रतिनिधित्वको सवाल पूर्णतः उपहास नै गरेको छ।

टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ मा हुने आइसीसी टी-२० पुरुष विश्वकपको तयारीका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ।

प्रिमियर लिगः म्यान युनाइटेडले एस्टन भिल्लासँग खेल्दै

१६ खेलको समाप्तिमा एस्टन भिल्लाको ३३ अंक छ भने समान खेलबाट युनाइटेडले २६ अंक जोडेको छ।

प्रधानमन्त्री कार्कीसँग भेट्न जाँदै रवि

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने उच्च अदालतको आदेश पछि शुक्रवार मात्रै थुनामुक्त भएका थिए।

निर्वाचन गर्न विश्वासको वातावरण आवश्यक

निर्वाचनको घोषित मिति नजिकै आउन लाग्दा पनि सरकारले सुरक्षाको वातावरण बनाउन नसकेको आरोप लगाएका छन् ।

कानुनलाई सरल बनाउन अध्ययन जारी छ: मन्त्री सिन्हा

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको ढाँचा, भाषा र शब्दमा एकरुपता कायम गर्न अध्ययन सुरु भएको बताएका छन् ।

यू-१९ एसिया कपः फाइनलमा भारतविरुद्ध पाकिस्तानको सनसनीपूर्ण जित

दुबईमा आइतबार भएको फाइनलमा भारतविरुद्ध १९१ रनको सनसनीपूर्ण जित निकाल्दै पाकिस्तानले उपाधिमाथि कब्जा गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्