पृथ्वीसुब्बाको प्रमुख उपलब्धि: सामाजिक सञ्जाल नियमन
नेकपा (एमाले) का उपाध्यक्ष एवं लमजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले आफू सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन्।
नेकपा (एमाले) का उपाध्यक्ष एवं लमजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले आफू सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन्।
गरुडास्थित वंशीराम जयसवाल अनाथालयलाई हैदरावादकी नीरु लाठले बिहीबार खाद्यान्न, कपडा तथा नगद सहयोग गरेकी हुन् ।
जुम्ला बजारबाट नाग्मतर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको भ्यान ट्याक्टरसँग ठोक्किएर सडकबाट करिब ४० मिटर तल खसेको थियो।
बिहीबार भएको अन्तिम सेमिफाइनलमा संकटा क्लवलाई ३-० को गोलले पराजित गर्दै एफीएफले फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो।
० जना स्वतन्त्र सहित २३ जनाले उम्मेदवारी दर्ता गराएको यस क्षेत्रमा पुराना, नयाँ दलसहित स्वतन्त्र उम्मेदवारले आ–आफ्नो ठाउँबाट चुनावी प्रचारप्रसारलाई तिब्रता देखिएको छ ।
प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा ८ मिनेट लामो भिडिओ सन्देश जारी गर्दै ज्ञानेन्द्र शाह फेरि एक पटक ‘राष्ट्रिय सहमति’ को ध्वजा बोकेर सार्वजनिक भए।
१४ वर्षपछि फाइनल पुगेको जावलाखेलले अब उपाधिका लागि आयोजक सहारा क्लब पोखरासँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सर्लाही निर्वाचन क्षेत्र नम्बर-४ का उम्मेदवार अमरेशकुमार सिंहले मुलुकको विद्यमान समस्या समाधानका लागि पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्व अनिवार्य रहेको बताएका छन्।
बुधबार आयोजित सांगीतिक कार्यक्रममा अभिनेता पल शाह र बेनिशा हमालले गरेको धमाकेदार नृत्यले सामाजिक सञ्जाल तताएको छ ।
बेलायतको आधुनिक इतिहासमा राजपरिवारका सदस्य पक्राउ गरिएको यो पहिलो घटना हो। प्रहरीले अनुसन्धानका क्रममा पूर्वी इङ्ग्ल्यान्ड र लन्डनको पश्चिम क्षेत्रमा रहेका दुई सम्पत्तिमा खोजतलास गरिरहेको जनाएको छ।
नेपाली कांग्रेस का सभापति गगन कुमार थापाले २०४६ सालपछि २०५१ सालसम्म पार्टीले सरकार चलाएको समयलाई कांग्रेसले स्वर्णिम युगका रूपमा लिने बताएका छन्।
संवैधानिक राजतन्त्रको सट्टा गणतन्त्र भनेकै कारणले देश असफल अवस्थामा पुगेको दाबी गर्दै उनले भने,‘यहि कारण देश अन्तर्राष्ट्रिय जगतको क्रिडास्थलमा परिणत भइरहेको छ ।
मुख्य गरी ठूला राजनीतिक दलहरुले आफ्ना घोषणापत्रमा स्वास्थ्य सेवालाई थप स्तरीय बनाउने घोषणा गरेका हुन ।
पार्टीले दसकौंदेखि भ्रष्टाचारको विरोध गर्दै आएकैको कारण जेनजीको भोट आफूहरुलाई आउने भएको भन्दै वैद्यले यही नै जितको आधार भएको दावी गरे ।
घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा बुधबारदेखि महोत्सव सुरु गरिएको हो । महोत्सव चारदिनसम्म चल्नेछ ।