१० मंसिर २०८१ सोमबार
image/svg+xml

फिल्मी शैलीमा ‘श्रीपेच’ चोर्ने प्रयास

घर्तीले श्रीपेच राखिएको सोकेसको सिसा फुटाउन सोही कक्षमा रहेको अर्को सिसाको सोकेस फुटाएर खुकुरी निकाल्ने प्रयास पनि गरेका थिए।

नारायणहिटी भित्र पसेर श्रीपेच चोर्न खोज्ने युवक पक्राउ

उनले संग्रहालय अवलोकन गर्ने क्रममा श्रीपेच देखेपछि 'म अब श्रीपेच लगाएर राजा बन्छु' भन्दै श्रीपेच फुटाएको देखिएको प्रहरीले बताएको छ।

ओली समूहले आज नारायणहिटी दरबार अगाडि आमसभा गर्दै

नेकपा ओली समूहले आज (शुक्रबार) नारायणहिटी दरबार अगाडि आमसभा गर्ने भएको छ। आमसभाका लागि दरवारमार्ग क्षेत्रका सडक डिभाइडर हटाइएको छ भने यस क्षेत्रका व्यापार तथा व्यवसायहरु बन्द गर्न भनिएको छ।

नारायणहिटी दरबारमा कुनै पनि होटल बन्दैन : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नारायणहिटीमा कुनै होटल नबन्ने स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको भ्रमण वर्ष २०२० को कार्यान्वयनको अवस्था विषयक छलफलमा मन्त्री भट्टराईले यस्तो बताएक हुन्।

नारायणहिटी दरबारका महत्वपूर्ण दस्तावेज पूर्वराजासँग रहेको सरकारको आशंका

संसदीय समितिले तत्कालीन नारायणहिटी राजदरबारको महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्य सुरु गरेको छ।

धरापमा सरकारी पर्खाल

सुन्धारा–त्रिपुरेश्वर सडकखण्डमा पर्ने केयुकेएल र टेलिकमबीचको बाहिरी पर्खाल धराप बनेको छ। ललितपुर पुल्चोकस्थित मन्त्री–निवास प्रवेशद्वार अगाडिपट्टि पनि धराप पर्खाल छ। सिंहदरबार तथा नारायणहिटी दरबार संग्रहालय वरिपरिको पर्खाल अझमपूर्ण छ।

गणतन्त्र स्मारकमा सुरक्षाकर्मीकै मानमर्दन

नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण गरिएको गणतन्त्र स्मारक सुरक्षाकर्मीहरुको मानमर्दन हुनेगरी निर्माण गरिएको पाइएको छ।

उपराष्ट्रपति र सेनालाई नारायणहिटी संग्रहालयका गाडी, मर्मतमै तीन करोड खर्च

संविधानसभाको पहिलो बैठकले दुई सय ४० वर्ष लामो राजतन्त्र अन्त्यसँगै तत्कालीन सरकारले ‘नारायणहिटी राजदरबार’लाई नारायणहिटी दरबार संग्रहालयमा परिणात ग¥यो। योसँगै ऐतिहासिक सम्पदा बनिसकेको नारायणहिटी दरबारका सबै संरचनाहरू संरक्षित हुँदै राजतन्त्रका विषयमा अध्ययन गर्ने थलो बन्न पुगे। तर, तत्कालीन राजा ज्ञानेन्द्र शाह, रानी कोमलसहित राजपरिवारका सदस्यहरूले प्रयोग गरेका ११ वटा बुलेटप्रुफ गाडी भने त्यहाँ छैनन्।। पुराना गाडीहरू भने उचित संरक्षण गरेर संग्रहालयमै राख्नुपर्ने ऐतिहासिक महŒव बोकेका सवारीसाधन सरकारी निर्णयबाटै उपराष्ट्रपति नन्दबहादुर पुन र नेपाली सेनालाई हस्तान्तरण गरिएको छ। संग्रहालयको सम्पत्ति भोगविलास प्रयोजनका लागि उपराष्ट्रपति र सेनालाई दिने सो सरकारी कदमको संस्कृतिविद्हरूले आलोचना गरेका छन्। पाँच वर्षअघि मात्रै राजा वीरेन्द्रले प्रयोग गर्ने बुलेटप्रुफ मर्सिडिज गाडी नेपाल प्रहरीलाई दिइएको थियो।

'राजा सहजै दरबार छाड्न तयार भए'

सभामुख कृष्णबहादुर महराले तत्कालीन राजा ज्ञानेन्द्र शाहले सहमतिमै नारायणहिटी छोडेको बताएका छन्। गिरिजाप्रसाद कोइरालाको ९ औं स्मृति दिवस तथा जिपी कोइराला मेमोरियल सामुदायिक कलेजको छैटौं स्थापना दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा महराले भने, ‘राजाले दरबार छोड्नुभन्दा केही दिनअघि सिटौलाजी र मैले नागार्जुन दरबारको भ्रमण ग¥यौं। एक दिनअघि नारायणहिटी पुगेर छोडिदिनुस् भन्याैँ।’

राष्ट्रपतिलाई नारायणहिटी

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनःका लागि क्रमशः प्रहरी प्रशिक्षण प्रतिष्ठान र समाज कल्याण परिषद् उपलब्ध गराउने सरकारको निर्णयले व्यापक विवाद उत्पन्न गरेको छ। मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनाको एक दशक नाघिसक्दा यी दुई संस्थाको विकास क्रमले पनि आकार लिइसकेको अवस्था अहिले छ।

नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन

नारायणहिटी दरबार सङ्ग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको नौ वर्षमा २७ लाख ३१ हजार ४८५ जनाले अवलोकन गरिसकेका छन्।

तेइस लाखद्वारा नारायणहिटी सङ्ग्रहालयको अवलोकन

नारायणहिटी दरबार सङ्ग्रहालयमा हालसम्म २३ लाख १५ हजार सात सय सात स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन्।

तेइस लाखद्वारा नारायणहिटी सङ्ग्रहालयको अवलोकन

नारायणहिटी दरबार सङ्ग्रहालयमा हालसम्म २३ लाख १५ हजार सात सय सात स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन्।

नारायणहिटीमा करौडौं मुल्यका गाडी थन्किए!

नारायणहिटी दरबार संग्रहालयमा करौडौं मुल्यका सवारीसाधन अलपत्र परेका छन्। तत्कालिन राजा तथा राजपरिवारका सदस्यले चढ्ने महङगा बुलेटप्रुफ गाडी ९ वर्षदेखि थन्किएका छन्। गणतन्त्र घोषणासँगै दरबार परिसरमा रहेका सवारीसाधन प्रयोगविहीन भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्