महानगर र उपमहानगरभित्र घरजग्गा कारोबार गर्दा सरकारी अनुमति अनिवार्य
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत ऐन, २०३४ को दफा २६ (क) र (ख) को प्रयोजनका लागि नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत ऐन, २०३४ को दफा २६ (क) र (ख) को प्रयोजनका लागि नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको छ।
गत वर्ष रु ९१ करोड ८६ लाख ७२ हजार बराबरको स्याउ बिक्री भएकामा यस वर्ष रु एक अर्ब १० करोड बराबरको स्याउ उत्पादन भएको केन्द्रले जनाएको छ।
नेपालका चार खेलाडीले फ्रान्समा हुने विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा चुनौती प्रस्तुत गर्ने भएका छन्।
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव छ प्रतिशतले वृद्धि भई रु ४७ अर्ब ३१ करोड पुगेको छ।
महाशाखाका अनुसार आज दिउसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यत: सफा रहनेछ।
जेन-जी आन्दोलनमा अनियन्त्रित हुन सक्ने भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुलुकका तीनवटै सुरक्षा निकायले एक महिनाअघि जानकारी गराएका थिए।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने जनाएको हो।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सक्रियतामा गाजामा युद्धविराम भएको छ।
भेपमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ। काठमाडौं जिल्ला अदालतमा मंगलबार उनको बयान लिने काम सकिएको हो।
चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती दुई महिनामा साढे तीन खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको पानीमा बढी शुल्क लिएमा कारबाही गरिने जनाएको छ।
सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध एकैदिन १० वटा रिट निवेदन पेस भएका छन्।
भदौ २४ गतेको ध्वंससँगै आक्रमणमा परेका कांग्रेस सभापति देउवा पहिलो पटक मंगलबार केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक भएका हुन्।
विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको छ।