स्वदेश फर्कियो क्रिकेट टोली
यु–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली आज बिहान स्वदेश फर्केको छ।
यु–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली आज बिहान स्वदेश फर्केको छ।
आकाश चन्दको उत्कृष्ट बलिङ र कप्तान देव खनालको धैर्यपूर्ण ब्याटिङ प्रेरणामा नेपालले शुक्रबार अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै जारी यु–१९ विश्वकपमा पहिलो जित निकालेको छ।
अर्जुन आजको खेलमा पनि नेपालका प्रमुख ब्याटर हुन्। त्यसैले धेरैले उनको राम्रो प्रदर्शनको अपेक्षा राखेका छन्। अर्जुनको ‘गाण्डीव’ अर्थात् ब्याट चलेमा नेपालले ‘गान्धार’ अर्थात् अफगानिस्तानलाई पराजित गर्दै आज सुपरसिक्समा प्रवेश गर्ने छ।
नेपालले दिएको एक सय ९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो। राम्रो सुरुआतका बावजुद पाकिस्तानले समालिएर खेल्यो। मध्यम लक्ष्य दिए पनि नेपालले सहजै हार मानेन र ४८औं ओभरसम्म संघर्ष ग¥यो ।
अपर्याप्त तयारीका बीच टेस्ट राष्ट्रलाई हराउँदै सेमिफाइनलमा पुग्ने महत्वाकांक्षी लक्ष्य सहित यु–१९ एसिया कप क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (युएई) पुगेको नेपालले समूहका सबै खेलमा हार बेहोरेको छ।
टेस्ट राष्ट्रलाई हराउँदै सेमिफाइनलमा पुग्ने लक्ष्यसहित यु–१९ एसिया कपको यात्रा थालेको नेपालले लगातार दोस्रो हार सामना गरेको छ।
यु–१९ एसिया कप क्रिकेटमा नेपालले आजको खेलमा अफगानिस्तानको पहिलो विकेट लिएको छ ।
दुई टेस्ट राष्ट्रलाई हराउँदै सेमिफाइनल यात्राको लक्ष्यसहित यु–१९ एसिया कपको यात्रा गरेको नेपालले शुक्रबार पाकिस्तानसँग सात विकेटको हार सामना गरेको छ।
एसिसी उन्नाइस वर्षमुनि (यु–१९) को एसिया कप क्रिकेटमा नेपालले छैटो विकेट गुमाएको छ।
एसिसी उन्नाइस वर्षमुनि (यु–१९) को एसिया कप क्रिकेटमा नेपालले कमजोर सुरुआत गरेको छ।
यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालको चौथो विकेट झरेको छ।
यु–१९ एसिया कपको नेपाल र पाकिस्तानबिच जारी खेलमा पहिले ब्याटिङ गरिरहेको नेपालले आठौँ ओभरमा दोस्रो विकेट गुमाएको छ।
आगामी शुक्रबारदेखि सुरु हुने यु–१९ एसिया कपमा नेपाल बलिया राष्ट्र भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा छ।
नेपालले घरेलु मैदानमा बिहीबारदेखि सुरु हुने साफ यु–१९ च्याम्पियनसिपको पाँचौं संस्करणमा उपाधि जित्ने लक्ष्य राखेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) घरेलु मैदानमा बिहीबारदेखि सुरु हुने साफ यु–१९ च्याम्पियनसिपको अन्तिम तयारीमा जुटेको छ।