२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

नेपालको दोस्रो विकेट गुम्यो

 यु–१९ एसिया कपको नेपाल र पाकिस्तानबिच जारी खेलमा पहिले ब्याटिङ गरिरहेको नेपालले आठौँ ओभरमा दोस्रो विकेट गुमाएको छ। 

पाकिस्तानका उबइद शाहको एलबिडब्लूको धरापमा परे नेपालका आकाश त्रिपाठी ६ रनमा आउट भएका छन्। 

त्यसअघि तिलक भण्डारी ७ रनमा क्याच अाउट भएका थिए।

प्रकाशित: २२ मंसिर २०८० ०६:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App