२७ पुस २०८१ शनिबार
image/svg+xml

एनसेलको नयाँ वर्ष अफर सार्वजनिक

एनसेलले नयाँ वर्षको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ। एनसेलले जसमा न्यू इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको हो।

एनसेल दुई विधामा सम्मानित

एनसेल आजियाटा लिमिटेड ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ।

एनसेलद्वारा लैनचौर मैदानको पुनर्निर्माण

यो परियोजना पूर्ण रूपमा वडा नम्बर २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निर्माण तथा स्तरोन्नति गरिएको कम्पनीले जनाएको छ।

एनसेलको लोकल कल महसुल घट्यो

एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर करबाहेक १.९९ रूपैयाँ प्रतिमिनेटबाट घटाई कर बाहेक प्रतिमिनेट १.६२ रूपैयाँ कायम गरेको छ।

एनसेल र राकुटेन भाइबरको साझेदारी

एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरले एनसेलका ग्राहकलाई विशेष डाटा प्याकेज प्रदान गर्न सम्झौता गरेका छन्।

एनसेलको स्वास्थ्य पहल सम्मानित

एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ।

एनसेलको चाडपर्व योजना

एनसेल आजियाटा लिमिटेडले चाडपर्वलक्षित विभिन्न योजना ल्याएको छ। जसअन्तर्गत एनसेलले पे एज यु गो (पेजी) डेटा शुल्कलाई घटाई प्रतिएमबी एक रूपैयाँ बनाएको छ र ग्राहकले ५० वा सोभन्दा बढीको रिचार्जमा बोनस ब्यालेन्स वा डेटा पाउनेछन्।

एनसेल योजनामा हप्तामै २२ स्मार्टफोन जित्ने

योजनाअन्तर्गत आफ्ना परिवारजन, साथीभाइ र आफन्तले मलेसिया, युनाइटेड अरब एमिरेट्स (युएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउनेछन्।

‘जिबिओ अवार्ड २०२१’ का दुई विधामा एनसेल पुरस्कृत

एनसेल आजियाटाले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जिबिओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कार जितेर विश्वबजार र प्रविधिको क्षेत्रमा नेपालको नाम राख्न सफल भएको छ।

एनसेल ‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ का दुई विधामा पुरस्कृत

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कार जितेर विश्वबजार र प्रविधिको क्षेत्रमा नेपालको नाम राख्न सफल भएको छ।

चन्द नेतृत्वको नेकपाले खोटाङमा एमसिसि र एनसेलविरुद्ध संघर्ष गर्ने

नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी जिल्ला संगठन समिति खोटाङले एमसिसि र एनसेल विरुद्धको विरोध तथा संघर्षको कार्यक्रमलाई व्यापक बनाउने निर्णय गरेको छ।

एनसेलको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन

यसअघि यी देशमा कल गर्दा गन्तव्य देश अनुसार प्रतिमिनेट ४.९९ देखि १५ रूपैयाँसम्म लाग्ने गरेको थियो। अझै पनि माल्दिभ्सको लागि एनसेलको प्रतिमिनेट कल शुल्क अरू सेवा प्रदायकले लिने शुल्कभन्दा निकै कम रहेको कम्पनीले जनाएको छ।

युएनडिपी र एनसेलबीच साझेदारी

एनसेल आजियाटा लिमिटेडले नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँग साझेदारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्