२७ पुस २०८१ शनिबार
image/svg+xml

एनसेलद्वारा अक्सिजन कन्सन्ट्रेटर सहयोग

एनसेल आजियाटा लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई डेढ सय थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ।

एनसेल र धुलिखेल अस्पतालको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले एक औपचारिक कार्यक्रममा फागुन १३ गते धुलिखेल अस्पताल अन्तर्गत सञ्चालनमा रहेका चारवटा स्वास्थ्य केन्द्रलाई टेलिमेडिसिन उपकरण हस्तान्तरण गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

एनसेलले रिङरोडको १०.२ किलोमिटर सडकखण्डमा हरियाली निर्माण गर्दै

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दैछ। झण्डै १०.२ किलोमिटर दूरी रहेको यस सडकखण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेलले वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्य लिएको छ।

त्रिभुवन विमानस्थलमा एनसेल सेन्टर

एनसेल आजियाटा लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभल सेक्सनमा नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।

एनसेलले स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य गर्ने

एनसेल आजियाटा लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड १९ सम्बन्धि सचेतनामूलक कार्यक्रम गर्ने भएको छ ।

एनसेलको पर्व लक्षित अफर, हरेक दिन सात सयजनालाई दुई सय रूपैयाँ बोनस

एनसेल आजियाटा लिमिटेडले चाडपर्व लक्षित ‘कुरै कुरामा उपहार’ योजना सार्वजनिक गरेको छ। सार्वजनिक योजना अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्टिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी उपहार जित्न सक्नेछन्।

एनसेलको डेटा अब ४० पैसा प्रतिएमबीसम्ममा

एनसेल आजियाटा लिमिटेडले साप्ताहिक पेएजयुगो योजना ल्याएको छ। जस अन्तर्गत ग्राहकले करबाहेक ४० पैसा प्रतिएमबीसम्ममा डेटा सेवा प्रयोग गर्न सकिनेछ।

एनसेलको नयाँ अफर

एनसेलका ग्राहकले अब थप विकल्पका साथ लोकप्रिय सामाजिक सञ्जाल टिकटकर फेसबुकको ननस्टप मजा लिन सक्ने एनसेल आजियाटा लिमिटेडले जनाएको छ । ‘

एनसेल आजियाटाको ‘पहिलो सिम’

एनसेल आजियाटा लिमिटेडले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) का विद्यार्थीका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ।

एनसेलको नयाँ अफर

एनसेल आजियाटा लिमिटेड (साबिकको एनसेल प्राइभेट लिमिटेड) ले नेपालमा पहिलोपटक वायरफ्री प्लस वाइफाई सेवा सुरु गरेको छ।

एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान

एनसेल प्राइभेट लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७७’ अन्तर्गतको नगद पुरस्कार रकम हस्तान्तरण गरेको छ ।

एनसेलले ल्यायो ‘नयाँ सजिलो सिम’

एनसेलले नयाँ थिम ‘प्लस’ अन्तर्गत नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ। यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक रु १०० मेन ब्यालेन्स खर्चमा बोनस डेटा पाउनेछन्।

एनसेलले ल्यायो ‘इन्डलेस कुराकानी प्लस’

एनसेलका प्रिपेड ग्राहकले अब आफ्ना परिवार, आफन्त र साथीभाईसँग एनसेल नेटवर्क भित्र अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँथिम ‘प्लस’अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस अफर ‘इन्डलेस कुराकानी प्लस’ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अझ सुलभ दरमा भ्वाइस सेवाबाट लाभ लिन सक्छन् ।

एनसेलको वायर फ्री प्लस वाइफाई

एनसेल प्राइभेटले आफ्नो नयाँथिम ‘प्लस’अन्तर्गत वायरफ्रीप्लस वाइफाइ सेवाको लागि बुकिङ सुरुगरेको छ। उक्त योजना अनुसार उपभोक्ताले अब चाँडैनै आकर्षक बन्डल सेवासहित गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइइ कनेक्टिभिटीअनुभव गर्न सक्ने कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्