२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

महानगर मेट्रोमा रेडियो कक्षा

काठमाडौं महानगरपालिकाले रेडियो शिक्षा कार्यक्रम सुरु गरेको छ । लकडाउनका बेला वैकल्पिक माध्ययमबाट पठनपाठन गराई सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउने उद्देश्यले महानगरपालिकाले मेट्रो एफएममार्फत बुधबारबाट एकदेखि १० कक्षासम्मको रेडियो शिक्षा सुरु गरेको हो ।

राजधानीमा फ्लाईओभर सपना मात्रै बाडिन्छ, बनाइदैन

सरकारले आर्थिक वर्ष २०६६/६७ सालको बजेट वक्तव्यमा पहिलो पटक काठमाडौं उपत्यकामा फ्लाइओभर बनाउने घोषणा गर्यो। त्यसको एक दशकसम्म फ्लाइओभरको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नै तयार भएको छैन। अर्थमन्त्री युवराज खतिवडाले चालु आर्थिक वर्ष (०७६–७७)को बजेट वक्तव्यमा पनि ‘नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म पलाईओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण कार्य प्रारम्भ गरिने ’ घोषणा गरेका थिए।

केएमसीमा संक्रमितको शल्यक्रिया, किस्टमा डेलिभरी

काठमाडौं मेडिकल कलेज (केएमसी) मा मष्तिकाघात भई भर्ना भएकी कोरोना संक्रमित बिरामीको चिकित्सकहरूले सफल शल्यक्रिया गरेका छन्।

चोभारबाट काठमाडौं नियाल्दा (फोटो फिचर)

कोरोना भाइरस नियन्त्रणका लागि देशभर लकडाउन गरिएको छ। लकडाउन पछि वातावरण प्रदुषणमा कमि आएको छ।

काठमाडौंबाट फर्केकालाई सिँधै क्वारेन्टाइनमा

काठमाडौंबाट खोटाङ फर्किएका पाँच युवा घर नपुगी क्वारेन्टाइनमा पु-याइएका छन्। काठ्माण्डौंबाट ठाउँ–ठाउँमा पैदल तथा ठाउँ–ठाउँमा खाद्यान्न ढुवानी गर्ने गाडीमार्फत यात्रा गर्दै घर फर्केका दिप्रुङ चुईचुम्मा गाउँपालिकाका–७ टेम्माका ४ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका–४ बतासेका १ युवालाई क्वारेन्टाइनमा राखिएको हो।

एघार स्थानमा तरकारी बजार सञ्चालन

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि काठमाडौँ महानगरपालिकाले तरकारीको बिक्री वितरण गर्न विभिन्न ११  स्थान निर्धारण गरेको छ।

लकडाउनकै बेला फेरियो उपत्यकाको सडकको मुहार

कोरोना भाइरस (कोभिड १९) को सन्त्रासले मुलुकभरको जनजीवन ठप्प छ। अधिकांश सर्वसाधारण घरमै क्वारेन्टाइनमा दिन बिताइरहेका छन्।

लकडाउनको दोस्रो दिन काठमाडौंको अवस्था (फोटोफिचर)

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण नेपाल सरकारले मङ्गलबार बिहान ६ बजेदेखि गरेको लकडाउनका कारण दोस्रो दिन बुधबार पनि काठमाडौं सुनसान देखिएको छ।

मेकअपले अनुहार विग्रँदैन

हावाहुरीको महिना हो, चैत। यसबेला संघीय राजधानी काठमाडौँका सडक धुलाम्मे हुन्छन्। सवारीसाधन, कल कारखाना, इँटाभट्टाबाट निस्कने धुवाँधुलोले पनि काठमाडौँ दिनानुदिन प्रदूषित हुँदै छ।

तिब्बतमा भूकम्प, काठमाडौंसम्म धक्का महसुस

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार बिहान ७ बजेर २० मिनेततिर भूकम्पको धक्का महसुस गरिएको हो।

बक्सिङ टोली स्वदेश फिर्ता

जोर्डनको ओमानमा सम्पन्न एसिया/ओसियाना टोकियो ओलम्पिक २०२० बक्सिङ छनोटमा प्रतिस्पर्धा गरेको नेपाली बक्सिङ टोली सोमबार राति स्वदेश फर्किएको छ।

राजधानीमै दलित विद्यार्थीलाई डेराबाट निस्कन दवाव, घरवेटीविरुद्ध उजुरी

कैलाली घर भई काठमाडौं तारकेश्वर नगरपालिका– १० वस्दै आएकी दलित छात्रा दीपा नेपालीले महानगरीय प्रहरी बृत्त वालाजुमा घरवेटी विरुद्ध उजुरी दिएकी छिन्। उनले सोमवार तारकेश्वर – १० का घरवेटी श्रीकृष्ण विडारी तथा उनकी पत्नी विडारी बिरुद्ध उजुरी दिएकी हुन्। घरभाडामा बसेको भोलिपल्टदेखि नै घरवेटीले कथित अछुत जातको भन्दै कोठा छोड्न दवाव दिएपछि आफुले न्याय खोज्न प्रहरी समक्ष पुगेको उनले बताएकी छिन्।

काठमाडौं धुलोमुक्त भएन: भित्री सडकमा ब्रुमर लगाउन समस्या

भित्री सडकमा  खाल्डाखुल्डी पुर्ने काम नहुँदा काठमाडौँ महानगरपालिका (कामपा) लाई ब्रुमर र सञ्चालन गर्न समस्या परेको छ। आठ मिटर चौडा भएका सडक कामपा र अन्यको अधिकार सडक विभाग मातहतमा पर्दछ। विगत एक वर्षदेखि कामपाले सडक सफा बनाउन नियमितरूपमा सात ब्रुमर  सञ्चालन गर्दै आएको छ। त्यसको प्रभाव ठूला सडकमा मात्रै देख्न पाइन्छ।

काठमाडौं आइपुगे भारतीय राजदूत क्वात्रा

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा काठमाडौं आइपुगेका छन्। गत महिना जनवरी ३० मा भारतीय विदेश मन्त्रालयले क्वात्रालाई नेपालका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्