२१ आश्विन २०८१ सोमबार
image/svg+xml

महानगरवासीले दिएको जिम्मेवारी पूरा गरेको छु: मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दावी गरेका छन्।

मेयर शाक्यद्वारा माईतीघरको आकाशे पुल उद्घाटन

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माईतीघरको आकाशे पुलको उद्घाटन गरेका छन्।

कांग्रेस र एमाले पैसाको बोरा बोकेर निर्वाचनमा जाने पार्टी हो: नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक भएको आरोप लगाएका छन्।

सम्पदा पुनर्निर्माणको काम छुटेको भए जानकारी गराउनुस्: मेयर शाक्य

काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्र सम्पदा पुनर्निर्माणको काम कहीँ छुटेको भए जानकारी गराउन अपिल गरेको छ।

संघीय सरकारले सम्पदाहरुको संरक्षणमा चासो दिएन: मेयर शाक्य

समाचारको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गरेका छन्।

वडाध्यक्ष कार्कीको उपचारका क्रममा मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ।

ग्रिनलाइन सेन्टर प्रालिका संचालक अमित अग्रवाल पक्राउ

बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अग्रवाललाई चेक बाउन्सको उजुरीका आधारमा प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

कलंकीमा मञ्जुश्री फाइनान्स

मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौंको कलंकीमा शाखा खोलेको छ। योसँगै शाखा संख्या २४ पुगेको कम्पनीले जनाएको छ।

कोटेश्वर–जडीबुटी सडक विस्तार सम्पन्न

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख निउरेले कोभिड १९ को दोस्रो लहर र निर्माण सामग्री अभावले तोकिएको समयमा कोटेश्वर–जडीबुटी सडक विस्तार हुन नसकेको स्वीकारे। ‘यही खण्डमा एउटा घर हटाउन सकिएको छैन,’ उनले भने, ‘विभिन्न सरकारी निकायसँग समन्वयको काम भइरहेको छ।’

पशुपतिनाथ मन्दिर खुलेसँगै भक्तजनकाे भीड

कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजदेखि भक्तजनका लागि खुला गरिएको छ।

स्कुले विद्यार्थीलाई एक हजार बढी थान स्वेटर वितरण

काभ्रेको भुम्लु चौबास सापिङ्ग र सिम्थलीको गुफाडाडासहित एउटा उच्च माबि, दुईवटा मावि, एउटा निमाविसहित १४ वटा विद्यालयका एक हजार ७० जना विद्यार्थीलाई स्वेटर वितरण गरिएको जनाइएको छ।

मोटरसाइकल चोरी गर्ने दुई पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले काठमाडौँको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट मोटरसाइकलसहित दुईलाई आज पक्राउ गरेको हो।

महमा अखाद्य तत्व मिसाई व्यवसाय गर्नेलाई कारवाहीको माग

आर्थिक उपार्जन, रोजगारी सिर्जना, जनताको जीवनस्तरमा सुधार र जीविकोपार्जनका साथै कृषि जैविक विविधता एवं पर्यावरण संरक्षणसँग प्रत्यक्ष रुपमा योगदान पुर्‍याइ एग्रीकल्चर, हर्टीकल्चर र फरेष्ट्रीको उत्पादन र उत्पादकत्वसँग समेत गाँसिएको मौरीपालन व्यवसायलाई संस्थागत गर्दै लैजाने सरकारको लक्ष्यलाई यस्ता गलत क्रियाकलाप र प्रचारले असर पर्ने भएकाले सबैले गम्भीर हुनुपर्नेमा पनि सङ्घले आग्रह गरेको छ।

बस, माइक्रो र टेम्पोमा हट्यो जोरबिजोर प्रणाली

‘कोरोना भाइरस संक्रमणको जोखिमदेखि पछिल्लो परिस्थितिलाई मूल्यांकन गरेर बस, माइक्रो बस र टेम्पोमा लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय भएको छ,’ उनले भने, ‘ट्याक्सी र निजी सवारीसाधनको हकमा जोरबिजोर प्रणाली यथावत् छ।’ बैठकलगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशअनुसार सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइनेछैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्