संसद् पुनः स्थापना हुँदैन, चुनाव हुन्छः उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘फागुन २१ गते अघि विघटित संसद्को पुनःस्थापना नहुने’ बताएका छन्।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘फागुन २१ गते अघि विघटित संसद्को पुनःस्थापना नहुने’ बताएका छन्।
निर्वाचन आयोगले राजनीतिक दल विभाजन सम्बन्धमा हालको व्यवस्थालाई खारेज गरी पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दल दुवै तर्फ ४०/४० प्रतिशत चाहिने पुरानै व्यवस्थालाई कायम राखेको छ।
दक्षिण कोरियाले ईपीएस प्रणाली अन्तर्गत कामदार लैजाँदै गरेको अवस्थामा नेपालको हकमामात्र नियम परिवर्तन गर्न नसकिने जनाएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट खर्च बढाउने गरी काम गर्न निर्देशन दिएका छन्।
तनहुँको ऋषिङ गाउँपालिका–७ मा अफ्रिकन स्वाइन फिभर भाइरसका लक्षणसहित एक किसानका पाँच वटा बङ्गुर मरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बदलिएको कांग्रेसले देश विकासको नेतृत्व गर्ने बताएका छन्।
ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्नलाई खोज्न थालेको छ । चोरीमा संलग्न एक जनालाई आज मोटरसाइकलसहित पक्राउ गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति भएकाले तिनलाई मर्न दिन नहुने बताएकी छन्।
उदयपुरमा जारी 'नारदमुनि थुलुङ स्मृति गोल्डकप प्रतियोगिता ०८२' को उपाधि होडमा द योङ ब्रदर्श क्लब सुनसरी पुगेको छ ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले बुझाएको समानुपातिक बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाएको छ।
नेपाल आयल निगमले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास (एलपी ग्यास) को अभाव नरहेको स्पष्ट पारेको छ।
पहिलो खेलमा भारतसँग पराजित नेपालले दोस्रो खेल जितेसँगै फाइनल पुग्ने आशा बाँकी छ । पहिलो खेलमा नेपाल भारतसँग १–० ले पराजित भएको थियो ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन्।
त्रिभुवन विश्वविद्यालयले स्थापनाकालदेखि हालसम्म बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय केन्द्रित रहेको परीक्षा प्रणालीलाई प्रदेशमा विकेन्द्रित गरेको छ।
इनड्राइभका सुरक्षा उपायहरू यात्राअघि, यात्राका क्रममा र यात्रा सम्पन्न भएपछि समेत लागू हुने गरी डिजाइन गरिएका छन्, जसले प्रयोगकर्तालाई प्रत्येक चरणमा सचेत निर्णय लिन सक्षम बनाउँदै यात्रालाई थप पारदर्शी र सुरक्षित बनाउँछ ।