२० आश्विन २०८१ आइतबार
image/svg+xml

एआइजी पाललाई ‘पक्रन’ प्रहरीभित्रै षड्यन्त्र

प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे। महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआइजी पाललाई सर्लाहीको ‘कुमार पौडेल इन्काउन्टर प्रकरण’ मा मुद्दा लगाउन खोजिएको हो।

९५ डिएसपी सरुवा

प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीको निर्णय अनुसार मंसिर महिनाको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी सरुवा गरिएको कार्यालयले जनाएको थियो।

चन्द्रागिरि बन्यो जुवा खाल, चारलाख ४३ हजार नगदसहित सोह्रजना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जानकारी दिए।

सर्लाहीका दुई एसपीको एकै दिन सरुवा

सर्लाहीका नाकाबाट भैरहेको तस्करीका कारण उनी आलोचित बनेका थिए। सँगै सार्वजनिक स्थानमा तास खेलेको आरोप समेत उनी दुबै एसपीमाथि लागको थियो।

बक्सिङमा सनिल पहिलो

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सनिल साही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगितामा पहिलो भएका छन्।

१० वर्षपछि पक्राउमा परे जबरजस्ती करणी र डाका मुद्दामा फरार मिया

पक्राउ परेका मियालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइएको प्रवक्ता महतोले बताए।

सशस्त्र प्रहरीद्वारा एक वर्षमा सवा ५ करोडको अवैध सामान बरामद

सीमा सुरक्षा गर्दै आएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गणले कपिलवस्तुमा गत आर्थिक वर्ष २०७७/०७८ मा सवा ५ करोडको अवैधरुपमा भित्र्याइएका सरसामान बरामद गरेको छ।

प्रहरीमा एआइजीको दरबन्दी थप गर्न ‘ओएनएम’ गरिँदै

प्रहरी प्रधान कार्यालयले गरेको तयारी भने सहज छैन। प्रदेश प्रहरी कार्यालयमा डिआइजी रहने भन्ने ऐनमा उल्लेख गरिएको छ। सोहीअनुसार डिआइजीहरू कार्यरत रहेका थिए।

बलात्कार र घरेलु हिंसाका घटना बढे

प्रहरीको तथ्यांकअनुसार प्रतिदिन औसतमा बलात्कारसम्बन्धी घटनाका सात उजुरी दर्ता हुने गरेको छ। बलात्कारका पीडितमध्ये १० वर्षमुनिका ११.९८ प्रतिशत, ११ देखि १८ वर्षका ५३.२४ प्रतिशत र ६० वर्षमाथिका १.४८ प्रतिशत छन्।

एक वर्षमा साढे ५ करोड बढीको अवैध सामान बरामद

नेपाल प्रहरीले कपिलवस्तुमा एक वर्षको अवधिमा अवैधरुपमा भित्र्याइएका साढे ५ करोड बढीको बिभिन्न माल सामानहरु बरामद गरेको छ।

महिला हत्या आरोपमा असई पक्राउ

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी पराजुलीको शव कार्यालय पोसाकमै भेटिएका थियो। घटना अनुसन्धान क्रममा प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा बानियाँले आफूले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए।

एआइजी पदमा बढुवा थापालाई दर्ज्यायनी चिन्ह प्रदान

नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवा भएका सहकुल थापालाई दर्ज्यायनी चिन्ह प्रदान गरिएको छ।

१६ डिआइजी सरुवा

नेपाल प्रहरीको माथिल्लो दर्जाका १६ जना प्रहरी कर्मचारीको सरुवा भएको छ। गृहमन्त्री खगराज अधिकारीले सोमबार सबै प्रदेश प्रहरी प्रमुखसहित १६ नायव महानिरीक्षक (डिआइजी) सरुवा गरेका हुन्।

नेपाल प्रहरीको माथिल्लो दर्जाका १६ जना प्रहरी कर्मचारीको सरुवा

नेपाल प्रहरीको माथिल्लो दर्जाका १६ जना प्रहरी कर्मचारीको सरुवा भएको छ। गृहमन्त्री खगराज अधिकारीले सबै प्रदेश प्रहरी प्रमुखसहित १६ नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्