१८ मंसिर २०८२ बिहीबार
image/svg+xml १९:२४ अपराह्न

शनिश्चरेमा १६ हजार माछाका भुरा छोडियो, पर्यटन र संरक्षण दुवैलाई फाइदा

नेपालमा हरेक वर्ष एक जनाका लागि साढे २० किलो माछा आवश्यक पर्ने भए पनि नेपाली उत्पादन भने तीन किलोभन्दा बढी हुन नसकेको उनले बताइन्।

कमला पुलको कष्टकर कथा : मन्त्री आउँछन्, भत्केको पुल हेरेर फर्कन्छन्, पुल बन्दैन

करिब चार वर्षदेखि भत्केको कमला पुलको अवलोकन भ्रमणमा आउने हरेक मन्त्रीले जनतामा बाँड्दै आएको आवश्वास शुक्रबार मन्त्री कुलमान घिसिङले पनि यस भेगका जनतामा बाँडे।

जापानको हिरासतमा नेपालीको मृत्यु : ८ वर्षपछि अर्जुनको परिवारले पायो ३ करोड ५६ लाख क्षतिपूर्ति

पक्राउ परेको भोलिपल्ट हिरासत कक्षमा प्रहरीले उनलाई नाइलन बेल्टले हात र खुट्टा जोडेर 'हग-टाई' अवस्थामा करिब दुई घण्टासम्म बाँधेर राखेको थियो।

आधुनिकताले हराउँदै छन् कर्णालीका संस्कृतिहरू

कर्णाली खस सभ्यताको पहिचान झल्काउने पहिरन र संस्कृति हराउँदै जाँदा यहाँको अस्तित्व संकटमा पर्न थालेको हो।

एनपिएल : लुम्बिनीलाई सुरुआती झट्का

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेल सुरु भएको छ।

बागमती नदी करिडोरलाई सफा र सुन्दर बनाउन ढल व्यवस्थापनमा मन्त्री घिसिङ

मन्त्री घिसिङले शनिबार बिहान बागमती नदी करिडोरअन्तर्गत गुहेश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेका छन्।

एनपिएल-२ : लुम्बिनीविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै कर्णाली

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ दोस्रो सिजनको आजको खेलमा कर्णाली याक्सविरुद्ध लुम्बिनी लायन्सले पहिला ब्याटिङ गर्ने भएको छ।

नितीशलाई देउवाको बधाई, नेपाल-बिहार सम्बन्ध थप बलियो बन्ने विश्वास

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारत, बिहार राज्यका नवनियुक्त मुख्यमन्त्री नितीश कुमारलाई बधाई दिएका छन्।

नेपाली भाषा कन्भर्टर प्लेटफर्म ‘सञ्चारगृह डट कम’ सार्वजनिक

नेपालीमा लेख्ने, पढ्ने र रूपान्तरण गर्नेहरूका लागि नयाँ वेब प्लेटफर्म सञ्चारगृह डट कम सार्वजनिक भएको छ।

सम्झौता भएको १४ वर्ष बितिसक्दा पनि कमला नदीको पुल अपूरै देख्दा मन भारी भयो : मन्त्री घिसिङ

उनले स्वयं डुङ्गा चढेर नदी पार गर्दै स्थानीयको दैनिक कष्टलाई प्रत्यक्ष अनुभव गरेका थिए।

योयो प्लाइउड बन्द हुँदा ६ सय मजदुर सडकमा

रोजगारी गुमेपछि मजदुरहरू अहिले मजदुर संगठनभन्दा पनि रोजगारीको सुनिश्चितताको माग गर्दै नेपालगञ्जस्थित श्रम कार्यालयमा धाउन थालेका छन्।

एमाले र जेनजी युवाले अतिवादी सोच त्याग्नुपर्छ : पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकार, दल र निर्वाचन आयोग मिलेर मुलुकमा निर्वाचनको वातावरण बनाउनुपर्ने बताएका छन्।

विवाह पञ्चमी महोत्सवको तेस्रो दिन : आज ‘धनुष यज्ञ’

जनकपुरधाममा हरेक वर्ष शुक्ल पञ्चमीमा सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवको आज तेस्रो दिन ‘धनुष यज्ञ’ आयोजना गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्