हिमाली जिल्लाको चुनावी सकस (फोटोसहित)
हिमाली जिल्ला मुस्ताङको सबैभन्दा दुर्गममा पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङता गाउँको परिचय हो यो। गाउँको एकमात्र हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा भोट खसाल्ने मतदाता जम्मा ३१ जना छन्।
हिमाली जिल्ला मुस्ताङको सबैभन्दा दुर्गममा पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङता गाउँको परिचय हो यो। गाउँको एकमात्र हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा भोट खसाल्ने मतदाता जम्मा ३१ जना छन्।
गृहमन्त्री अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका उच्चअधिकारीसहितको टोलीले निर्वाचन सम्बन्धी सूचना प्रणालीको निरीक्षण गरेको हो ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मुलुकका अतिविशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता र समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरूले तोकिएका मतदान केन्द्रमा मतदान गर्दै छन्।
केही संचारमाध्यम तथा सामाजिक सञ्जालमा “इन्जिनियर वीरेन्द्र श्रेष्ठको उमेदवारी निष्क्रिय भएको” भन्ने आशयका समाचार तथा वक्तव्यहरू सार्वजनिक भएपछि श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी यथावत रहेको स्पष्ट पारेका हुन्।
आगामी मंगलबार यही फागुन २६ गतेदेखि काठमाडौंमा सुरु हुने तालिका रहेको खेल अनिश्चितकालका लागि स्थगित गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनको लागि कपिलवस्तुमा सबै तयारी पुरा भएको छ।
मिथिलाको सांस्कृतिक केन्द्र जनकपुरधाम र आसपासका क्षेत्रमा बुधबार उल्लासका साथ होली पर्व मनाइँदै छ।
सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रमा मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ।
निर्वाचनको मौन अवधिमा उम्मेदवारको प्रचारप्रसार हुने गरी सामाजिक सञ्जालमा तस्बिर र भिडियो राखेको आरोपमा टिकटकर तथा युट्युबर रतन कार्कीसँग प्रहरीले सोधपुछ गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न निर्वाचनको पूर्वसन्ध्यामा काठमाडौंको तार्केश्वरस्थित मतदान स्थलको स्थलगत निरीक्षण गरेका छन्।
नेपाली सेनाले आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा आफूलाई जोडेर फैलाइएका भ्रमपूर्ण र अतिरञ्जित हल्लाको विश्वास नगर्न आम नागरिकमा आग्रह गरेको छ।
भोलि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केही बेरअघि बैठक बसेको हो।
निर्वाचन आयोगले भौगोलिक रूपमा विकट मानिने १५ जिल्लाका ६१ स्थानबाट मतपेटिका हेलिकोप्टरमार्फत गणनास्थलमा ल्याउने भएको छ।
आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले देशैभरको निर्वाचन क्षेत्रमा हेलिकोप्टरबाट पट्रोलिङ गर्ने निर्णय गरेको हो ।
अमेरिकाले सुरक्षा जोखिम बढेको जनाउँदै पाकिस्तानस्थित आफ्ना कर्मचारीलाई देश छोड्न आदेश दिएको छ।