भूकम्प पीडितका लागि जुम्लाका तीन स्थानीय तहद्वारा १६ लाख सहयोग
भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका पीडितका लागि जुम्लाको तीन स्थानीय तहले १६ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका पीडितका लागि जुम्लाको तीन स्थानीय तहले १६ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जाजरकोटमा केन्द्र बनाएर आएको भूकम्पले जुम्लामा पाँच जना सामान्य घाइते भएका छन्।
जुम्लाको भौगोलीक रुपमा विकट मानिने पातारासी गाउँपालिकाको –२ पेरे गाउँमा जन्मिएकी सुनमाया बुढा अल्ट्रा धावक हुन्।
जुम्लाको सदरमुकाम खलंगामा रहेको राजासिममा शनिबार घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ।
गुठिचौर उपत्यका भेडी पालन र सुन्दरताका कारण चर्चित छ। जुम्ला सदरमुकाम खलङ्गाबाट पूर्वी भेगमा पर्ने गुठिचौर उपत्यकाको फाँटिलो भू-भाग पुग्न जुम्लाको सदरमुकामबाट करिब ३/४ घण्टा पैदल हिँड्नु पर्छ।
नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाहीले पटक–पटक यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै एक बालिकाले उजुरी दिएकी छिन्।
बडादसैँ र तिहारलाई ध्यानमा राखेर उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले बजार अनुगमनलाई तीव्र बनाएको हो।
जुम्लामा मात्र उत्पादन हुने जुम्ली मार्सी धान पाक्न थालेको छ। यतिबेला खेतहरूमा लहलह धान झुलिएका देखिन्छन्।
जुम्लाका स्थानीय यतिबेला गाईबस्तुका लागि घाँस जोहो गर्न व्यस्त छन्। हिउँदमा हिमपात हुने भएकाले उनीहरू गाईगोरु, भेडाबाख्रा, भैंसीका लागि हिउँदे खुराक जोहो गर्न व्यस्त भएका हुन्।
आर्थिक अभाव र भौगोलिक विकटताले मोतिबिन्दुको उपचार गर्न नसकेका बिरामीहरूको निःशुल्क शल्याक्रिया गरिएको हो।
नेपालकै दुर्गम स्थानको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अब वर्षमा ५० जना एमबिबिएस चिकित्सक उत्पादन हुने भएका छन्।
जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ सातबडाकी ४९ वर्षीय कर्मकन्या बुढा क्षेत्रीलाई यतिबेला आफ्नै बारीमा फलेको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको छ।
जुम्लाको सदरमुकाम खलंगामा वाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले संयुक्त रूपमा खाद्यान्न र मेडिकलमा छड्के अनुगमन गरेका छन्।
जुम्लाबाट २१ हजार मेट्रिकटन स्याउ निर्यात भएको छ। जुम्लाका ८ वटै स्थानीय तहमा उत्पादन भएको स्याउ हालसम्म २१ हजार १ सय १० मेट्रिकटन बाहिरी जिल्लामा गएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले बताए।