३ कार्तिक २०८१ शनिबार
image/svg+xml

दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरुद्ध

कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ। लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो।

बढ्दो छ फरक प्राकृतिक विपद्

नेपालमा पछिल्ला केही वर्षका घटनालाई मध्यनजर गर्ने हो भने फरक प्रकृतिका विपद् बढिरहेको देखिएको छ। यस क्षेत्रका विज्ञले पनि कल्पनै नगरेका विपद्जन्य घटनाले जनजीवन प्रभावित भइरहेको बताएका छन्।

मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित

प्रतिकूल मौसमका कारण तीन विमानस्थलमा उडान प्रभावित बनेको छ। पोखरा र सुर्खेत विमानस्थल आज बिहानबाटै बन्द भएका छन ।

वर्षा प्रभावित इलाकामा नेपाली सेना खोज तथा उद्धार कार्यमा सक्रिय

पछिल्लो एक साता देखि देश भर वर्षाका कारण जनजीवन प्रभावित भएको छ।भारी वर्षाका कारण कहीँ बस्ती नै डुबानमा परेका छन त कहीँ बाढी पहिरोले आम जनता सास्तीमा परेका छ। यस्तो अवस्थामा नेपाली सेनाले खोज तथा उद्धार कार्यमा सक्रिय रुपमा लागि परेर आम जनताको जनजीवनलाई सहयोग गरिरहेका छन।

नेपालगन्जमा आँखा पाक्ने रोगबाट विद्यार्थी बढी प्रभावित

बाँकेका नेपालगन्ज, कोहलपुर लगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन्। करिब दुई हप्तादेखि फैलिएको आँखा पाक्ने रोगबाट यहाँका विद्यार्थी तथा बालबालिका बढी प्रभावित भएका हुन्।

अध्यागमनको सर्भर डाउन,अन्तर्राष्ट्रिय उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ।

पहिरो पीडित तथा प्रभावितलाई १६ लाख रुपैयाँ हस्तान्तरण गरिने

समृद्ध सिदिङ्वा नागरिक एकता समाज र विपद् सहयोग अभियान सिदिङ्वाको अगुवाइमा सङ्कलित झन्डै १६ लाख रुपैयाँ राहत रकम सिदिङ्वा गाउँपालिकाका पहिरो पीडित तथा प्रभावित परिवारलाई हस्तान्तरण गरिने भएको छ ।

विपद् प्रभावित किसानलाई राहत

बाग्मती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० मा विपद् प्रभावित किसानलाई रु एक करोड ५७ लाख ७५ हजार राहत वितरण गरेको छ।

मिटरब्याजीबाट नौ जिल्ला बढी प्रभावित

मधेसका आठ जिल्लामा मात्र १८ हजार ३ सय ५६ पीडितहरूले निवेदन दिएको जनाइएको छ। पश्चिम नवलपरासीबाट मात्र १८ सय ८९को निवेदन परेको प्रतिवेदनमा उल्लेख गरिएको हो।

लम्पी स्किनः हल फुट्यो, रोपाई रोकियो

यो बेला धान रोप्ने व्यस्त समय हो। रोपाईका लागि किसान खेतमा व्यस्त छन्। पानी परिरहेकोले धेरैतिर रोपाई पनि चलिरहेको छ। तर, रोपाईको यही चटारोबीच धमाधम गाई–गोरुको ज्यान गइरहेको छ। रोपाई चलिरहेको बेला गोरु मरेपछि किसान भने चिन्तामा छन्। यो बेला पशुमा देखिएको लम्पी स्किन रोगले धमाधम गाई गोरुको ज्यान गईरहेको छ।

बारको आन्दोलनले मुद्दा प्रभावित

नेपाल बार एसोसिएसनले बहस बहिष्कार गर्दा सोमबार सर्वोच्च अदालतलगायत देशभरका अदालतमा मुद्दा प्रभावित बनेका छन्।

ताप्लेजुङको मेहेलेमा पहिरो पन्छाउँदै बेपत्ताको खोजी

ताप्लेजुङको सिदिङ्गा गाउँपालिका-६ मेहेलेको भालुखोपमा गएको पहिरोमा परी बेपत्ता एकाघरका तीन सदस्यको खोजीका लागि शुक्रबार बिहानबाट पहिरो पन्छाउन थालिएको छ।

बाढीपहिराले विद्यार्थीको पढाइ प्रभावित

ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराका कारण विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको छ।

बाढीपहिरो प्रभावित क्षेत्रमा प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न आज दिउँसो संखुवासभाको तुम्लिङटार पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्