२१ आश्विन २०८१ सोमबार
image/svg+xml

ललितपुरको सुखद सुरुआत

पोखरालाई जित दिलाउन दिनेश राजवंशीको प्रदर्शन उत्कृष्ट रह्यो। केही समयअगाडि नै अस्ट्रेलिया पलायन भएका दिनेश एनएसएल खेल्नका लागि नै स्वदेश फर्किएका हुन्।

फुटबलका चर्चित खेलाडी डिडियर ड्रोग्बा डिसेम्बर पहिलो साता नेपाल आउने

आजबाट सुरु हुन लागेको नेपाल सुपर लिग (एनएसएल) लाई साथ दिन ड्रोग्बा नेपाल आउन लागेका हुन्।

साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामीबीच प्रतिस्पर्धा हुने

९ टोली सहभागी लिगको पहिलो खेलमा आजको उद्घाटन खेलमा साविक विजेता काठमाडौँ रेजर्स र स्पोर्टिङ इलामी एफसीबीच प्रतिस्पर्धा हुनेछ।

अपर्याप्त तयारीमा उत्कृष्ट फुटबल खेल्ने दाबी

नेपाली फुटबलको बहुप्रतीक्षित व्यावसायिक लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण सुरु हुन दुई दिन बाँकी छँदा अधिकांश टोलीले तयारी पर्याप्त नभए पनि उत्कृष्ट फुटबल खेल्ने दाबी गरेका छन्।

झापाको आइकोनिक खेलाडी आवास

नेपाल सुपर लिग(एनएसएल) को क्लब झापा एफसीले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य आवास लामिछानेलाई ‘आइकोनिक खेलाडी’ को रूपमा अनुबन्धन गरेको छ।

धनगढी एफसीमा सेनेगलका पूर्वरक्षक

धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्वरक्षक फलु डिआग्नेसँग सम्झौता गरेको छ ।

नेपाल सुपर लिगका लागि सम्झौता: आठ वर्षमा एन्फालाई १७ करोड

नेपाल सुपर लिगको आयोजनाका लागि अखिल नेपाल फुटबल संंघ (एन्फा) र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) बीच ८ वर्षका लागि सम्झौता भएको छ।

भदौ २५ देखि एनएसएललाई समय

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिलाई मिति उपलब्ध गराएको छ।

अञ्जन माछापुच्छ्रेको ब्रान्ड एम्बासडर

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई माछापुच्छ्रे स्कुलले शनिबार स्पोर्ट्स ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।

अञ्जन झापा एफसीका मार्की खेलाडी

नेपाल सुपर लिग (एनएसएल) को टोली झापा एफसीले आइतबार नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टलाई मार्की खेलाडीको रूपमा अनुबन्धित गरेको छ।

नेपाल सुपर लिग: सबैभन्दा अब्बल मेसौके

काठमाडाैं रेजर्सले धनगढी एफसीलाई स्तब्ध पार्दै पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि जित्यो। काठमाडाैंको जितमा प्रतियोगिताभरि नै नायक रहे क्यामरुनका मिडफिल्डर मेसौके ओलोमोउ।

नेपाल सुपर लिग: धनगढी र काठमाडौंबीच उपाधि भिडन्त

बिहीबार भएको क्वालिफायरमा काठमाडौं रेजर्सले ललितपुर सिटीमाथि ३–० को सहज जितका साथ धनगढी एफसीसँगको उपाधि भिडन्त तय गरेको छ।

नेपाल सुपर लिग: अग्रता उल्ट्याउँदै धनगढी फाइनलमा

निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त ३० मिनेटतर्पm धकेलिएको थियो। १०८औं मिनेटमा रमेश दंगालको पासमा अनमार्क रहेका विशालले बललाई जाली चुमाउँदै धनगढीलाई फाइनल यात्रा पक्का गराए। डिफेन्डर रमेशले ओलावाले अफिजको स्थानमा फरवार्डको जिम्मेवारी समालेका थिए।

नेपाल सुपर लिग: काठमाडौं शीर्षमा रहँदा जितविहीन बन्यो चितवन

काठमाडौं शीर्षमा रहँदै प्लेअफ खेल्न चाहन्थ्यो भने चितवन पनि जितको साथ प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा थियो। यद्यपि, पहिलो हाफमा रक्षापंक्तिले गरेका दुई गम्भीर गल्तीका कारण चितवनको सुखद अन्त्य गर्ने लक्ष्यले पूर्णता पाउन सकेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्