४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

यू १९ विश्वकप क्रिकेटमा नेपाल पाकिस्तानको समूहमा

श्रीलंकामा हुने यू १९ मेन्स क्रिकेट विश्वकपमा नेपाल र पाकिस्तान एउटै समूहमा परेका छन ।

अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो व्याच सम्मानित

नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक सहभागिता जनाएका नेपाली क्रिकेट टोलीलाई आज सम्मान गरेको छ।

प्रेस काउन्सिल पुरस्कार वितरण प्रक्रियाप्रति बोर्ड सदस्य दाहालको आपत्ति

प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य रामप्रसाद दाहालले काउन्सिलको ५४औं वार्षिक उत्सवमा वितरण गरिएको पत्रकारिता पुरस्कार छनौट प्रक्रियाप्रति गम्भीर असहमती जनाउँदै मनोमानी ढंगले नाम घोषणा गरिएको जनाएका छन्।

१९ औं एसियाली खेलकुद : महिला फुटबलमा नेपाल भियतनामसँग पराजित

१९ औं एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल नेपाली नेपाली टोली भियतनामसँग पराजित भएको छ।

शिक्षकलाई तत्काल विद्यालयमा फिर्ता पठाउन विद्यार्थी संगठनको माग

छ विद्यार्थी संगठनको बैठकले सरकारले आन्दोलनरत शिक्षकहरूको सम्बोधन गर्न सकिने माग सम्बोधन गरी शिक्षकहरूलाई तत्काल विद्यालयमा फिर्ता पठाउन सरकारसँग माग गरेका छन्।

समृद्ध नेपाल सुखी नेपालीको नारा यथार्थमा बदल्न महिला र पुरुष एकजुट हुनुपर्छ: उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले महिला र पुरुष एकजुट भएर अघि बढे मात्रै समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना यथार्थमा परिणत हुने बताएकी छिन्।

नेपालगन्जमा जुम्लाकाे स्याउ बिक्री गर्दै जुम्लाकै महिला व्यापारी

जुम्लाको कनकासुन्दरी गाउँपालिका–६ सातबडाकी ४९ वर्षीय कर्मकन्या बुढा क्षेत्रीलाई यतिबेला आफ्नै बारीमा फलेको स्याउ बिक्री गर्न भ्याइनभ्याइ भएको छ।

व्यवहार,मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : प्रहरी महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन आवश्यक रहेको बताएका छन्।

न्यायाधीश रोलक्रम फेरबदलमा आपत्ति

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले न्याय परिषद् नियमावली संशोधन गरेर न्यायाधीशको मर्यादाक्रम फेरबदल गरेको भन्दै विरोध जनाएको छ।

संकटा वाइन एन्ड बेभरेजले तेक्वान्दो खेलाडीलाई प्रोत्साहन गर्ने

संकटा वाइन एण्ड बेभरेज प्रालिले नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडीहरूलाई प्रोत्साहन गर्ने भएको छ।

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीवारबाट सुरु भएको बैठक आजपनि बस्न लागेको हो। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।

ब्ल्याक बेल्ट कमिटीको पदस्थापन

काठमाडौं महानगरपालिका –७ को सहयोगमा नेपाल सोतोकान कराते संघले केन्द्रीय ब्ल्याक बेल्ट कमिटीको पदस्थापन तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।

क्लब इन्टरनेसनल र एनएसआरए समूहको शीर्ष स्थानमा

एनएसआरए इन्टरक्लब स्क्वास टिम च्याम्पियनसिप २०२३ को दोस्रो दिन क्लब इन्टरनेसनल र आयोजक एनएसआरए टिम ‘ए आआफ्नो समूहमा शीर्ष स्थान बनाउन सफल भएका छन्।

‘चुच्चे नक्सा’ होइन, ‘नेपालको नक्सा’ भनौं

नेपाल सरकारले २०७७ जेठ ७ गते देशको नयाँ नक्सा सार्वजनिक गर्ने बेलामा ‘चुच्चे नक्सा’ भन्ने शब्द प्रयोग गरिएको थिएन। नेपालको नक्सा (राजनीतिक तथा प्रशासनिक) भनिएको थियो। तर नबुझेर जनमासनमा त्यस नक्सालाई चुच्चे नक्सा भन्न थालियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्