७ पुस २०८१ आइतबार
image/svg+xml

कोरोनाको बहानामा मजदुर र गाडी चालकमाथि दुर्व्यवहार

देशकै प्रमुख औद्योगिक करिडोरको रूपमा रहेको वीरगन्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत सिमरामा सञ्चालित उद्योगमा काम गर्न आउने मजदुर र कच्चा पदार्थ लिएर आउने गाडीका चालकमाथि दुर्व्यवहारका घटना बढ्दै गएपछि उद्योग सञ्चालनमै समस्या आएको उद्योगीको गुनासो आउन थालेको छ।

रंगभेदी व्यवहार भयोः आर्चर

तीव्र गतिका इङ्लिस बलर जोफ्रा आर्चरले आफूमाथि रंगभेदी दुर्व्यवहारका कारण अपमानित महसुुस गरेकाले वेस्ट इन्डिजविरुद्धको निर्णायक तथा तेस्रो टेस्ट खेल्न सक्ने अवस्था नरहेको बताएका छन्।

महिलाको कपाल मुण्डन गरी दुर्व्यवहार गर्ने चार पक्राउ

छिपमहरमाई गाउँपालका–३ जयमंगलापुरमा एक जना करिब ४५ वर्ष उमेर भएकी महिलालाई कपाल मुण्डन गरेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

सिमेन्ट उद्योग र स्थानीयबीच टकराब बढ्दै

केहि समययता रोल्पा सिमेन्ट प्रालि बिबादमा तानिएको छ । झट्ट हेर्दा चुनढुङ्गा बोक्ने विषयमा असहमति देखिए पनि त्यहाँभित्र उद्योगले स्थानीय स्तरमा गर्नैपर्ने काम समेत नगरेका कारण स्थानीयहरु समेत थप आक्रोसित बनेका हुन् ।

ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन

विश्वमै ज्येष्ठ नागरिकको जनसंख्या बढ्दो छ । उमेरका हिसाबले ज्येष्ठ नागरिकमाथि हुने भेदभाव अनेक पाइन्छन् । विश्वमै भएको वर्तमान कानुनले ज्येष्ठ नागरिकको मानव अधिकार संरक्षण गर्नबाट चुकेको प्रशस्त उदाहरण भेटिन्छ ।

उपाध्यक्षद्वारा प्रशासकीय अधिकृतविरुद्ध उजूरी

जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाविरुद्ध जिल्ला प्रहरी कार्यालय जुम्लामा दुर्व्यवहार गरेको आरोपसहित उजूरी दिएकी छिन्।

पत्रकारमाथि प्रदेश सांसदले गरेको दुर्व्यवहारप्रति महासंघको आपत्ति

नागरिक दैनिकका कर्णाली ब्यूरो प्रमुख नगेन्द्र उपाध्यायलाई मुगुका कर्णाली प्रदेशका सांसद दानसिंह परियारले अपशब्द प्रयोग गरेको प्रति नेपाल पत्रकार महासंघ शाखा सुर्खेतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार शाखाका सचिव सुदीप पुरीले एक विज्ञप्ती जारी गर्दै सांसद जस्तो गरिमामय पदमा रहेकै व्यक्तिबाट पत्रकार अपमानित हुनु दुर्भाग्य भएको जनाएका छन्।

हार्वी वाइन्स्टिनलाई २३ वर्ष जेल

सो सजायलाई संसारभर चलेको ‘मिटु’ अभियानको सफलताका रूपमा लिइएको छ। सन् २०१३ मा लस एन्जल्समा दुई जना महिलालाई कुटपिट गरेको समेत उनीमाथि आरोप छ।

गुजरातमा महिनावारी परीक्षणको नाममा छात्रामाथि दुर्व्यवहारको विरोध

भारतको गुजरातमा महिनावारी परीक्षणका नाममा छात्रामाथि गरिएको दुर्व्यवहारबारे विरोध भइरहेको छ।

वडा अध्यक्षद्वारा शिक्षकमाथि दुर्व्यवहार

ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ का वडा अध्यक्ष दिपहरि राईविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ।

यौन दुर्व्यवहारको आरोपमा एसएसपी राणा निलम्बित

यौन दुर्व्यवहारको आरोपमा गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई निलम्बन गरेको छ। एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई गृहमन्त्रालयले बिहीबार निलम्वन गरेको हो।

जायरामाथि दुर्व्यवहार आरोपित जेल चलान

बलिउड अभिनेत्री जायरा वसिमलाई दुर्व्यवहार गर्ने विकास सचदेवलाई तीन वर्ष जेल चलान गरिएको छ। सन् २०१७ मा अभिनेत्री वसिमले आफूमाथि शारीरिक दुव्र्यवहार भएको बताएकी थिइन्।

आक्रोशित स्थानीयले गरे प्रधानमन्त्रीमाथि दुर्व्यवहार

स्थानीयवासीले गरेको व्यवहारले आफू अचम्मित नभएको प्रधानमन्त्री मोर्रिसनले प्रतिक्रिया दिएका छन्।

कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप

खोटाङमा महिला सहकर्मीलाई यौन दुर्व्यवहार गरेकोे भन्दै एक कर्मचारीविरुद्ध अदालतमा मुद्धा परेको छ। यौन दुर्व्यवहार गरेको आरोपमा हलेसी तुवाचुङ नगरपालिकामा कार्यरत शेखर ढकालविरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्