८ पुस २०८१ सोमबार
image/svg+xml

श्रमिक बालबालिका दुर्व्यवहार भोग्न बाध्य

श्रमिक बालबालिकाले मानसिक समस्या र धेरै किसिमका दुर्व्यवहार भोग्नुपरेको एक अध्ययनले देखाएको छ। उद्धार गरी संस्थामा रहेका १०३ बालबालिकामा गरिएको अध्ययनले सबैले आफ्नो जीवनकालमा कुनै न कुनै किसिमका दुर्व्यवहार भोगिरहेका नतिजा सार्वजानिक भएको हो।

दुर्व्यवहार नगरेको स्वराको दाबी

बलिउड अभिनेत्री स्वरा भास्करले कहिल्यै बालबालिका र सहकर्मीहरुलाई दुर्व्यवहार नगरेको बताएकी छिन्। केही साताअघि चार वर्षीय बालकलाकारलाई अपमानजनक शब्द प्रयोग गरेर गाली गरेको उनको विवादित भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

महिला कर्मचारीमाथि हातपात गरेको आरोपमा वडाध्यक्ष पक्राउ

आफ्नै कार्यालयकी महिला कर्मचारीमाथि हातपात गरेको आरोपमा कैलालीको मोहन्यालका एक वडाध्यक्ष पक्राउ परेका छन्।

निवर्तमान सभामुख महरा प्रहरी नियन्त्रणमा

संसद् सचिवालयमा कार्यरत कर्मचारी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्।

नयाँ मोडमा महरा प्रकरण

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाउने सरकारी कर्मचारी रोशनी शाहीले पति चित्रजंग शाहीसँग सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढाउने बताएपछि सो प्रकरणमा नयाँ मोड देखिएको छ।

सभामुखलाई यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले प्रहरी दिइन लिखित निवदेन

सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराबाट आफूमाथि दुर्व्यवहार भएको भनिएकी संसद् सचिवालयमा कार्यरत एक महिलाले आफूमाथि कुनै दुर्व्यवहार नभएको प्रहरीलाई जानकारी गराइएकी छिन्।

महराको राजनीतिक भविष्य नै अन्योलमा

महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपछि राजीनामा दिएको सभामुख कृष्णबहादुर महराको राजनीतिक भविष्य अन्योलमा परेको छ।

सभामुख महरालाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख कृष्णबहादुर महरामाथि आफ्नै कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि राजीनामा गर्न सुझाव दिएका छन्।

सभामुखलाई राजीनामा दिन साझा पार्टीको माग

साझा पार्टीले यौन दुर्व्यवहारमा मुछिएका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिएको छ।

दुर्व्यवहारको आरोप लागेपछि सभामुखले भनेः कठपुतली तयार पारेर बदनाम गर्न खोजियो

सभामुख कृष्णबहादुर महराले आफूमाथि लागेको यौन दुर्व्यवहारको आरोपको खण्डन गरेका छन्। महरामाथि संसद सचिवालयमै कार्यरत एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन्। दुर्व्यवहार गरेको आरोपसहितको समाचार प्रकाशित भएपछि महराका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै खण्डन गरेका छन्।

यौन दुर्व्यवहारमा नेपाली भिक्षु सिंगापुर जेलमा

महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ४२ वर्षीय नेपाली भिक्षु दावा तामाङलाई सिंगापुरको राज्य अदालत (स्टेट कोर्ट)ले पाँच महिना जेल चलान गर्न आदेश दिएको छ।

यौन दुर्व्यवहारको आरोपमा भारतमा पूर्वमन्त्री पक्राउ

युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतमा एक जना पूर्वमन्त्री तथा सत्तारुढ दलका नेतालाई गिरफ्तार गरिएको छ।

मन्त्रीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग

पश्चिम नेपालको टीकापुरमा आयोजित डल्फिन महोत्सवको कार्यक्रममा सहभागी बनेर काठमाडौं फर्कने क्रममा नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्यययन मन्त्री योगेशकुमार भट्टराईमाथि अभद्र व्यवहार भएको भन्दै नेकपा ताप्लेजुङले निन्दा प्रकट गरेको छ।

यौन दुर्व्यवहार आरोपमा पूर्व सांसद घिसिङ पक्राउ

पूर्व सांसद योगेन्द्र घिसिङ पक्राउ परेका छन्। सार्वजनिक यातायातमा महिला माथि यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङ पक्रराउ परेको महानगरिय प्रहरी परिसर ललितपुरका एसपी दुर्गा सिंले बताइन। उनलाई प्रहरीले एकान्तकुनाबाट नियन्त्रणमा लिएको थियो।

रंगभेदी दुर्व्यवहारमा गम्भीर बन्न आग्रह

व्यावसायिक फुटबल खेलाडी (पिएफए) संघले खेलाडीमाथि पछिल्लो समय इङ्लिस प्रिमियर लिगमा भैरहेको रंगभेदी दुव्र्यवहार रोक्न समाजिक संजाल कम्पनीहरूले गम्भिर हुनपर्ने बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्