८ आश्विन २०८१ मंगलबार
image/svg+xml

अन्तर्घातका कारण काँग्रेस पहिलो हुन सकेन : देउवा

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा पार्टीका विरुद्ध अन्तर्घात गर्नेलाई तत्काल कारबाही हुने बताएका छन्।

चुनाव हार्ने डरले कांग्रेसले चुनाव सार्‍यो : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले दुई नम्बर प्रदेशको चुनाव कांग्रेसको डिजाइनमा सारेको बताएका छन्। प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा उनले राष्ट्रिय जनता पार्टीलाई मोहोरा बनाएर आफ्नो स्वार्थ पूरा गरेको आरोप लगाए।

कांग्रेस उम्मेदवार छनोटमा 'भद्रगोल', खुमवहादुर 'हाबी'

नेपाली कांग्रेस केन्द्रीय समितिले बुधबार बेलुका दाङ जिल्ला कार्यसमितिलाई पत्र लेख्दै यहाँका उम्मेदवारको सूची पठायो। दुई उपमहानगरपालिका, एक नगरपालिका र सातमध्ये विवादित चार गाउँपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवारको आधिकारिक नामावली पठाइएको थियो।

नेपालगञ्जमा काँग्रेसले स्थापना गर्‍यो क्षेत्रीय मिडिया डेस्क

नेपाली कांगे्रसको क्षेत्रीय मिडिया डेस्क नेपालगन्जमा स्थापना गरेको छ। कांग्रेसका केन्द्रीय सदस्य एवम् स्थानीय तह निर्वाचन प्रचार उप–समिति संयोजक रमेश लेखकले मिडिया डेस्कको बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरे।

कैलाली कांग्रेसमा असन्तुष्टि

असन्तुष्ट पक्षको भेलाद्वारा वडादेखि मेयरसम्म वागी उम्मेदवार उठाउने निर्णय, क्षेत्रीय सभापतिसहित सामूहिक राजीनामा।

अशान्त मधेस छोडेर चुनाबमा जान नहुने काँग्रेस नेताहरुको निष्कर्ष

दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा मधेसमा राष्ट्रिय जनता पार्टीको नेतृत्वमा सुरु भएको आन्दोलनलाई शान्त गरेर मात्र अगाडि बढ्न निश्कर्षसहित काँग्रेसभित्र तराईका नेताहरु पुगेका छन्।

मोरङ र दाङमा काँग्रेसका को-को उम्मेदवार?

नेपाली कांगेसले असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नम्बर दुई बाहेक अन्य प्रदेशको उम्मेदवार टुंगो लगाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा पछिल्लो दिन लागातार भएका कार्यसम्पादन समितिको बैठकले प्रदेश नम्बर एक, पाँच र सातको उम्मेदवार टुंगो लगाएको हो। कार्यसम्पादन समितिको बुधबार बिहान बसेको बैठकले मोरङ र दाङको उम्मेदवार टुंगो लगाएसँगै अब प्रदेश नम्बर दुई को मात्र उम्मेदवार छान्न बाँकी रहेको हो।

काँग्रेसबाट विराटनगर मेयर उम्मेदवारमा पराजुली

स्थानीय तह निर्वाचन दोस्रो चरणका लागि नेपाली काँग्रेसले बुधबार दुई नम्बर प्रदेशबाहेकका स्थानमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारीसहितको बैठकले मोरङ र दाङका नगरपालिकाका मेयर उम्मेदवार छनौट गरेको हो।

काँग्रेसको आक्रमणबाट एमालेका ६ कार्यकर्ता घाइते, एकको अवस्था गम्भीर

गौमुल गाउँपालिका–५ नख्राडामा नेपाली काँग्रेस कार्यकर्ताको आक्रमणमा परी ६ एमाले कार्यकर्ता घाइते भएका छन्। चुनाब प्रचारका क्रममा भएको झडपमा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर छ। सोमबार राती १० बजेपछि घटना भएको थियो। घाइते हुनेमा २ महिला र ४ पुरुष छन्।

कांग्रेसका मेयर उम्मेदवारको गाडीमा राजपा कार्यकर्ताले ढुंगा हाने

राष्ट्रिय जनता पार्टी (राजपा)का कार्यकर्ताले कांग्रेसको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडियाको गाडीमा ढुंगा हानेका छन्। कनोडियालाई लिन उनको निवासतर्फ जाँदै गरेको बेला बिहान ८:१० बजे बा१४छ १३४७ नम्बरको गाडीमा ढुंगा हानिएको जिल्ला प्रहरी कार्यालयका एसपी टेकप्रसाद राईले जानकारी दिए। उनका अनुसार गाडीको सिसा फुटेको छ।

पार्टीभित्रकै असहयोगले काँग्रेसको पराजयः नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौँ काँग्रेसले पराजय भोग्नुपरेको बताएका छन्।

कार्यकर्ता कुटपिटको विवाद कांग्रेस र एमालेले टुङ्ग्याए

खोटाङमा पार्टीको झण्डा झिकेको विषयमा कांग्रेस र एमालेबीच चर्किएको झगडा टुंग्याइएको छ। झण्डा झिकेको विषयमा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र दिप्रुङ गाउँपालिका–३ छोरम्बुमा कांग्रेस र एमालेका कार्याकर्ताबीचको विवाद सहमतीमा टुंग्याइएको हो।

झण्डा झिकेपछि चुलिएको कांग्रेस र एमाले द्वन्द्व सहमतिमा टुंगियो

खोटाङमा पार्टीको झण्डा झिकेको विषयमा कांग्रेस र एमालेबीच चुलिएको द्धन्द्ध सहमतीमा टुंग्याइएको छ। झण्डा झिकेको विषयमा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र दिप्रुङ गाउँपालिका–३ छोरम्बुमा कांग्रेस र एमालेका कार्याकर्ताबीचमा भएको बिवाद द्धिपक्षीय सहमतीमा टुंग्याइएको हो।

कांग्रेस-एमालेलाई आफ्नैको त्रास

जिल्लाका १५ मध्ये कम्तीमा १० वटा स्थानीय तह आफूले जित्ने दाबी गरिरहेका कांग्रेस र एमालेलाई झापामा यसपटक विपक्षीभन्दा पनि पार्टीभित्रकै असन्तुष्टहरूसँग  सतर्क रहनुपर्ने भएको । गुटगत प्रतिस्पर्धाले आक्रान्त दुवै दलमा व्यक्तिगत टकरावले समस्या ल्याएको छ।

बाँकेमा कांग्रेस उम्मेदवारको टुंगो

लामो समयको प्रतीक्षापछि नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि बाँकेमा उम्मेदवार टुंगो लगाएको छ। सो पार्टीले नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा डाक्टर सुरेशकुमार कनोडिया, उपमेयरमा उमा थापामगर, कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा भानुभक्त भट्टराई र सन्जुकुमारी थारूलाई उम्मेदवार तय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्