नेपाल रिपब्लिक मिडिया लिमिटेडको तेस्रो साधारण सभा सम्पन्न
नेपाल रिपब्लिक मिडिया लिमिटेडको ‘तेस्रो साधारण सभा– २०८०’ शुक्रवार राजधानीमा भव्य रुपमा सम्पन्न भएको छ।
नेपाल रिपब्लिक मिडिया लिमिटेडको ‘तेस्रो साधारण सभा– २०८०’ शुक्रवार राजधानीमा भव्य रुपमा सम्पन्न भएको छ।
भक्तपुर र ललितपुरका २ वटा वडा तेस्रो अल नेपाल अन्तरवडा टेबल टेनिस प्रतियोगिताको पहिलो दिन बुधबार महिला टिम इभेन्टमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बडादसैँको तेस्रो दिन आज माता दुर्गाको तेस्रो रुपको पूजाआराधना गरिँदैछ। आज दुर्गा माताको चन्द्रघण्टा रुपको विधिवत पूजा आराधना गरी मनाइँदैछ।
विश्वकप क्रिकेटअन्र्तगत बंगलादेशविरुद्ध इग्ल्याण्डको तेस्रो विकेट गएको छ।
विश्वकप क्रिकेटमा न्युजिल्यान्डविरुद्ध इंग्ल्यान्डले तेस्रो विकेट गुमाएको छ।
‘मानिसको लिङ्ग दुईथरी हुन्छ– महिला र पुरुष’ भनेर पढाउँदै आए गुरुबा/गुरुआमाले विद्यालयदेखि नै । जबकि कौटिल्यको अर्थशास्त्रमा पुरुष–पुरुषबीच र महिला–महिलाबीचको सम्बन्धमा हुने सजाय उल्लेख छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले तेस्रो जनआन्दोलनको तयारी थालेको बताएका छन्।आज काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन। उनले आफूहरूको आन्दोलन कसैलाई विस्थापित गर्नको लागि नभएको पनि बताए।
अरुण तेस्रो प्रवेशमार्गको छ्याङ्कुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाइ भएको बताइएको छ।
वर्षाको समय छ। वर्षाका कारण वायु प्रदूषण घटेकाले खासै चर्चा छैन तापनि सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय प्रतिवेदनले नेपालमा वायु प्रदूषणले जनस्वास्थ्यमा गम्भीर प्रभाव पारेको र नेपालीको सरदर आयु घटेको देखाएको छ।
प्रदर्शनीमा ठूला तथा साना गरी करिब एक सय २० वटा स्टल र ब्लकहरू रहने आयोजकले जनाएको छ। काठमाडौं, भदौ ११ (नागरिक)– नाडा अटोमोवाइल्स् एसोसिएसन अफ नेपालले भदौ २६ देखि ३१ गतेसम्म नाडा अटो सो –२०२३ आयोजना गर्ने भएको छ।
तेस्रो स्थान स्विडेनले जितेसँगै युरोपियन राष्ट्रले नै पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने भएका छन्। स्विडेनले सन् १९९१ मा भएको महिला विश्वकपको पहिलो संस्करणमा पनि तेस्रो स्थान प्राप्त गरेको थियो।
महिला विश्वकप फुटबलमा स्विडेन तेस्रो हुन सफल भएको छ। आज सह–आयोजक अष्ट्रेलियालाई २–० गोल अन्तरले हराउँदै स्विडेनले विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन्।
निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहर परीक्षणका लागि पानी छाडिएको छ। आज टनकपुर ब्यारेजबाट महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर परीक्षणका लागि पानी छाडिएको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए।
नेपाल उसु महासंघको आयोजनामा तेस्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा बुधबारदेखि सुरु भएको छ।