३१ वैशाख २०८१ सोमबार
image/svg+xml

मुगुमा फैलिएको रुघाखोकी भाइरल इन्फ्लुएन्जा

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरुमा तीन जनाको ज्यान जाने गरी फैलिएको रुघाखोकी इन्फ्लुएन्जा भएको पुष्टि भएको छ।

चीनमा फैलिँदै श्वासप्रश्वाससम्बन्धी रोग,जोखिममा नेपाल पनि

चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

जाडो बढेसँगै इन्फ्लुएन्जाको जोखिम

जाडोयामसँगै इन्फ्लुएन्जा (फ्लु)सङ्क्रमण जोखिम बढेको छ। जाडोमा सक्रिय हुने इन्फलुएन्जा भाइरस बच्चादेखि युवा र वृद्धवृद्धामा इन्फ्लुएन्जाको सङ्क्रमण हुँने गर्दछ।

मौसमी परिवर्तनमा आक्रामक इन्फ्लुएन्जा

फागुन २८ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्दा स्वास्थ्य परीक्षणका लागि काउन्टरमा टिकट काट्नेको लाइन लामै थियो । अस्पतालभित्रको ओपिडी कक्षमा स्वास्थ्य जाँच गराउन पुगेका बिरामीको लाइन पनि कम थिएन ।

यसरी पत्ता लाग्याे नेपालमा बर्डफ्लु

परीक्षणबाट बर्डफ्लु प्रमाणित भएपछि विशेष परीक्षणका लागि जापानको विश्व स्वास्थ्य संगठन इन्फ्लुएन्जा समन्वय प्रयोगशालामा पठाइएको थियो। जापानबाट मंगलबार युवकमा इन्फ्लुएन्जा एच–५ ए–१ समूहको रहेको प्रमाणित भएको रिपोर्ट प्राप्त भएको थियो।

‘स्वाइन फ्लु फैलिएको छैन’

हाल समुदायमा फैलिरहेको संक्रमण स्वाइनफ्लु नभएर इन्फ्लुएन्जा रहेको राष्ट्रिय इपिडियामोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्