'दाजुभाइको शत्रुता'ले स्वाहा एक निर्दोष परिवार
काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणका पछाडि दाजुभाइको झगडा हुन सक्ने अनुमान गरिएको छ ।
काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणका पछाडि दाजुभाइको झगडा हुन सक्ने अनुमान गरिएको छ ।
प्रतियोगिता अन्तर्गत भोलि हुने दोस्रो सेमिफाइनल खेलमा रेडहर्ष फुटबल क्लब इलाम र रेडस्टार फुटबल क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ।
मोरङ अटो वर्क्स (एमएडब्लु) ले बजारमा छिट्टै इलेक्ट्रिोनिक भेहिकल (इभी) सिरिज योजना सार्वजनिक गर्दैछ। कम्पनीले इभी र चाङ्गान अटोसँग सहकार्य गरेको छ।
मोरङको बुढीगंगा गाउँपालिका–३ मा रहेको एक पोखरीमा डुबेका नाबालकको उपचारका क्रममा मृत्यु भएको छ।
अविरल वर्षापछि आएको बाढीले खोला छेउछाउका बस्तीहरू जोखिममा परेका छन् । मोरङको विभिन्न खोलामा आएको बाढीले दर्जनौँ बस्तीहरू जोखिममा परेका छन्।
आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । भने कोसी प्रदेशका सुनसरी र मोरङमा भारी वर्षा भइरहेको छ । सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा, कानेपोखरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
मोरङको छुट्टाछुट्टै २ स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु र २ जना घाइते भएका छन्।
नेपाल विद्यार्थी संघ मोरङले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई उनको निवासमा पुगेर बिहान साढे नौ बजे कालो मोसो दलेका छन्।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मोरङमा १२ जना पत्रकारलाई सम्मान गरिएको छ। बुधबार नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको कार्यक्रममा ६० वर्ष उमेर पुगेका जिल्लाका १२ जना पत्रकारलाई सम्मान गरिएको हो।
भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आएका छन्।
अनियमित विद्युत् आपूर्तिका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा समस्या भएको छ।
मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
मोरङको उर्लाबारी ३ चन्दनेमा सञ्चालनमा आएको मिक्लाजुङ ईन्भेष्मेण्ट कम्पनी प्रालिले समुदायलाई असर पर्नेगरी अलकत्रा पगाल्न थालेपछि बिरोध शुरु भएको छ।
मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन्। हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले मंगलबार पत्रकार सम्मेलन गरी मोरङमा १२ औं पटक हात्ती पाइले विरुद्धको औषधि खुवाउने अभियान फागुन ११ गते देखि सञ्चालन गर्न लागिएको जानकारी दिएको हो।