३ मंसिर २०८१ सोमबार
image/svg+xml

निजी जस्तै महंगो बन्दै प्रतिष्ठान

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकै महंगो उपचार केन्द्र बनाउने तयारी थालिएको छ।  प्रतिष्ठानले उपचार शुल्क लगायत अन्य शुल्कसमेत महंगो बनाउने गरी तयारी थालिएको हो।

आफैं रोगी छ मानसिक अस्पताल

मानसिक रोगबाट पीडित भाइलाई मानसिक रोग अस्पताल लगनखेलमा भर्ना गर्न सुर्खेतबाट आएका चन्द्रबहादुरलाई निकै समस्या प-यो। अनेक भनसुनपछि उनले भाइलाई गत मंसिर १७ गते अस्पतालमा भर्ना गरेर उपचार गराइरहेका छन्।

अनशन तोड्दा जुस पिलाउने नथुनी रामको गाउँमा डा. गोविन्द केसी (भिडियो)

यो संवाद हो– वरिष्ठ हाडजोर्नी चिकित्सक डा. गोविन्द केसी र सिरहा सखुवानन्कारकट्टी गाउँपालिका–२ सोठियाईनका एक भलगोभीया सदाबीचको।

उपचार अभावमा गर्भवती महिलाको मृत्यु

देशभर ‘महिला हिंसा विरुद्धको १६ दिने अभियान’ चलिरहेका बेला उदयपुरकी एक भर्गवती महिलाले उपचार अभावमा ज्यान गुमाएकी छन्।

निर्मलाका बुबालाई उपचारको लागि काठमाडौं ल्याइदै

छोरीको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै धर्नामा बसिरहेका निर्मला पन्तका बुबा यज्ञराज पन्तको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ।

गलत उपचार गर्ने क्लिनिक कारबाहीमा

बर्दियाको बारबर्दिया नगरपालिकामा पर्ने कतरनियामा सञ्चालित बबई पोलिक्लिनिकले गलत उपचार गरी बिरामीको अंगभंग गरेर लाखौं रुपैयाँ ठगिरहेको तथ्य सार्वजनिक भएको छ ।

उपचारमा लापरबाही गर्दा सर्वसाधारण पीडित

तपाई लाग्छ, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिन संञ्चालित पोलिक्लिनिकले सर्वसाधरणलाई सहज  भएको छ। जताततै खुलेका पोलिक्लिनिकले कानुनी बैधतामा विशेषज्ञ चिकित्सक सेवा दिईरहेका छन्।

मुख्यमन्त्री राई थाइल्याण्ड प्रस्थान

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई थाइल्याण्डको बैंककतर्फ प्रस्थान गरेका छन्। घाँटीको समस्याबाट पीडित राई बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचारका लागि शुक्रवार नेपाल वायुसेवा निगमको जहाजबाट त्यसतर्फ प्रस्थान गरेका हुन्।

मुटु अस्पतालकै मुटु अस्वस्थ

अस्पताल जहाँ हरेक बिमारीको औषधोपचार हुने विश्वास गरिन्छ। हरेक रोगको उपचार हुने थलो भएकै कारणअस्पताल सबै रोगीमात्र हैन, निरोगीको समेत आस्थापुञ्जका रूपमा चिनिँदै आएको पनि छ।

उपचार खोज्दै द्वन्द्वपीडित राई

तत्कालीन माओबादी जनयुद्धताका बेला प्रहरी कारबाहीमा परी सख्त घाइते भएका उदयपुरका द्वन्द्वपीडित युवा घाउ बल्झेर उपचारको खोजीमा सरकारी अड्डा धाउँदै हिँडेका छन्।

उपचार खर्च माग्दै टीकापुर घटनाका घाइते

गोली लागेर घाइते भएका मोहन्याल गाउँपालिका–२, फल्लेबिसौनीका २३ वर्षीय जगतराज देवकोटाले राज्यसँग उपचार खर्च मागेका छन् । २०७२ भदौ १० गते जानकी गाउँपालिकाको दुर्गौलीमा सुरक्षाकर्मीले हानेको गोली उनलाई लागेको थियो।

एकै परिवारका ४ जनामा हात्तीपाइले, छाक टार्न मुस्किल

डडेल्धुराका गन्यापधुरा गाउँपालिका १ जर्मनागाउँका बनबहादुर महतालाई हात्तीपाइले रोग लागेको ३५ वर्ष भयो। उनी मात्रै होइन पछिल्लो समय उनका परिवारका अन्य तीन जनालाई पनि हात्तीपाइले रोग लागेपछि उपचार अभावले घरमै थलिएका छन्।

बलात्कृत बालिकाको उपचारका लागि आर्थिक सहयोग

गत भदौ ५ गते बलात्कृत भएकी साढे ६ वर्षीय एक बालिकाको उपचारका लागि सहयोग रकम जुटेको छ। आर्थिक अवस्थाले कमजोर उनको उपचारमा खर्च अभाव भएको समाचार प्रकाशित भएपछि सहयोग संकलन गरी हस्तान्तरण गरिएको हो।

रेडियोथेरापी केन्द्र लगानीका लागि आकर्षक

नेपालमा रेडियोथेरापी उपचार केन्द्रमा गरिने लगानी व्यवसायी र सर्वसाधारण दुवैका लागि लाभदायक हुने एकजना विज्ञले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्