७ कार्तिक २०८१ बुधबार
image/svg+xml

नक्कली कम्पनी खडा गरी करोडौँको ठगी, छ जनामाथि अनुसन्धान

एक समूहले नक्कली कम्पनी खडा गरी शङ्कास्पद कारोबारमार्फत विदेशी नागरिकबाट लाखौँ डलर र करोडौँ रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

सर्लाहीका एसपी सुवेदीले पाँच दिनमै १६ तस्करलाई गरे पक्राउ

सर्लाही जिल्लाको प्रहरी प्रमुखमा हाजिर हुनासाथ एसपि नरेश राज सुवेदीले तस्करी नियन्त्रण गर्न एक्सन लिएपछि तस्करहरुमा खैलाबैला मच्चिएको हो।

देशभरका सादा पोसाकका सशस्त्र प्रहरीकाे काज सरुवा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सादा पोसाकमा परिचालन हुने प्रहरीको विवरण माग गरेपछि दुवै संगठनमा खैलाबैला मच्चिएको छ।

सशस्त्रका सात सवारी चालक गृहमै फर्किए

मूख्यमन्त्रीहरु काठमाडौं आउदा सवारी चालक आवश्यक पर्ने भएको भन्दै गृहमन्त्रालयको सवारी शाखाले सशस्त्र प्रहरीलाई चालक माग गरेपछि विहिबार उनीहरुलाई गृहमा पठाइएको हो।

महानगरप्रहरी र ट्राफिक प्रहरीले गरे दरबारमार्ग क्षेत्रको पार्किङ्ग अनुगमन

दरबारमार्गको अन्नपूर्ण होटलतर्फको सडकमा सवारी पार्किङ गरिँदै आइएको थियो।

उपरथी शाही सैनिक हिरासतमा

जंगी अड्डाले ‘पुस २० बाट निवृत्तिभरणमा अवकाश प्राप्त गर्नू’ भन्ने बेहोराको पत्र थमाएपछि उपरथी प्रेम शाही सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले पुस १३ मा पक्षमा अन्तरिम आदेश जारी गर्दै अवकाशमा पठाउने निर्णय कार्यान्वयन नगर्न भनेको थियो । त्यसैअनुसार नियमित कामका लागि मंगलबार जंगी अड्डा पुगेका शाहीलाई सैनिक प्रहरी गणले पक्राउ गरेको हो।

प्रहरीको डर देखाएर बालबालिकाका नर्तसाउन डिआईजी गिरीको आग्रह

नागरिकलाई बर्दी बिनाको प्रहरी र प्रहरीलाई बर्दी सहितको नागरिक पनि भन्ने गरिन्छ। नागरिकसँगको उच्चतम् सहकार्यबाट समाजमा अमनचयन र शान्ति सुव्यवस्था कायम गर्न प्रहरीले कुनै कसर बाँकी नराख्नेको उनको भनाई थियो।

‘तपाईंको मास्क खोइ?’ अभियान फेरि सुरु

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले कोभिड–१९ को सम्भावित जोखिमलाई ध्यान दिँदै नागरिकलाई सचेत गराउन ठाउँठाउँमा प्लेकार्ड र सचेनामूलक काम पुनः सञ्चालन गरेको बताए।

चुमनुब्रीको जगतमा प्रहरी चौकीको भवन निर्माण

मंगलबार चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा र प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भवनको उद्घाटन गरेका छन्।

गुर्दनगौडी र बानवा नाकामा सशस्त्र प्रहरी परिचालन

बाँकेको दुर्गम क्षेत्र गुर्दनगौडी र बानवा नाकामा सशस्त्र प्रहरी बल सीमा सुरक्षामा परिचालन गरिएको छ।

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ पक्राउ

प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज पक्राउ गरिएको जानकारी दिएको छ।

रात्रिबस नयाँबसपार्कमा मात्र पार्किङ

ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको हो।

नेपाल प्रहरीका २३ एसपीको सरुवा

नेपाल प्रहरीका २३ जना प्रहरी उपरिक्षकहरुको सरुवा भएको छ। सोमबार प्रहरी प्रधान कार्यालयले एसपीको काज सरूवा गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्