रक गायक रविन तामाङको अन्तिम बिदाई (फोटोफिचर)
नेपाली साङ्गीतिक क्षेत्रका चर्चित रक गायक रविन तामाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ।
नेपाली साङ्गीतिक क्षेत्रका चर्चित रक गायक रविन तामाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ।
नेपालको एक ठुलो कम्युनिष्ट पार्टीका अध्यक्ष दाहालले भारतका मन्दिरहरुमा भ्रमण गरी पूजाआज गरेको प्रसंग अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ।
नेपालका फोटो पत्रकार केशवराज थोकरले अन्तर्राष्ट्यि फोटो प्रतियोगिता जितेका छन्। एसियन आर्ट एसोसिएसन सिंगापुरले ओयोजना गरेको एसियन फोटो पे्रस नामक प्रतियोगिता २०२३ मा उनले दोस्रो स्थान हासिल गरेका हुन्।
मानिसलाई सधैँ चाहिने तर परिभाषित गर्न गाह्रो शब्द हो घर । जंगली युगबाट समाजमा घर बनाएर बस्नुअघि मानिसहरु कहाँ बस्थे होलान ? बस्ने ठाउँ कस्ता हुन्थे होलान्? जाडो महिनामा गुफामा बसे पनि गर्मीमा के गर्थे होलान् ? गुफा नभएको ठाउँमा कता बस्थे होलान ?
बाँकेको नेपालगन्जमा ‘फोटो फेस्टिवल’को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ।
सहिद सबैका प्रेरणापुञ्ज हुन्। सहिदले मुलुकबासीका लागि प्रजातन्त्र अर्थात् लोकतन्त्रको चेतना दिए।
सामाजिक सञ्जालमा चर्चा कमाएको अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली ‘फेक’ भएको अल्पाइन म्यागाजिनले पुष्टि गरेको छ।
चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रिंक्सको ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।
द्वन्द्वको क्रममा कैयौं मानिसले ज्यान गुमाए। बेपत्ता र घाइते भए भए। ज्यान गुमाउनेहरु त मरेर गए नै, तर बेपत्ताको अवस्था अझै पत्ता लाग्न सकेको छैन।
नेपाली खेलकुदको इतिहास मानिएका शरद्चन्द्र शाहको राजधानीको नक्सालस्थित नाफा आर्ट ग्यालरीमा फोटो प्रदर्शनी भएको छ।
ह्वाइटह्याट इभेन्ट्स एण्ड फोटोग्राफी काठमाडौंले सम्पूर्ण नेपाली मोटरसाइकल पारखीहरूको लागि मोटरसाइकल लाइफस्टाइल इभेन्टहरू आयोजना गर्ने भएको छ।
स्वयम् खगेन्द्रले आफू लिखित नाटकलाई फिल्मको स्वरुप दिएका हुन्। उनले फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बाआमाको कथालाई दर्शक माझ लिएर आउन लागेका हुन्।
एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोनको विश्वस्तरीय टुनल्यान्ड एम्बुलेन्सनेपाली बजारमा बिक्री सुरु गरेको छ।
बार एशोसिएसनले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गरेका थिए। विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने एशोसिएसनले जनाएको छ।
ललितपुरको बिशुडोलमा किसानलाई पाकेको धान भित्र्याउने चटारो छ। उनीहरु धान काट्न खेतमा काममा जुटेका छन्।